• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

बुद्ध बस्नेतले दिए बधाई तथा सुझाव


  •   मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
  • उत्पादनमा लगानी गरि शैक्षिक बेरोजगारी अन्त्य हाेस
    जनखाेजी समाचार
    प्युठान, अध्यक्ष पदका प्रत्यासी उम्मेदवारले उत्पादनमा लगानी गरि शैक्षिक बेरोजगारी अन्त्य गर्न सुझाव दिएका छन् । ऐरावती गाउँपालिकाकाे अध्यक्ष पदमा झिनाे मतान्तरले पराजित नेकपा माओवादी केन्द्रका नेता बुद्ध बस्नेतले विज्ञप्ति जारि गर्दै बधाई तथा सुझावहरू दिएका छन् । उनकाे सुझाव यस्ताे छ ।

    Advertisement

    मिति:२०७९/०२/०२
    प्रेस विज्ञप्ती
    निर्वाचित मित्रहरुलाई बधाई तथा शुभकामना साथै मतदातालाई धन्यवाद ।
    मिति २०७९÷०१÷३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा देशका केही स्थानीय तहरुमा मत परिणाम सार्वजनिक भइसकेको छ भने कतै मतगणना भैरहेको छ । मत गणना सम्पन्न भै विजयी प्राप्त गर्नु भएका सम्पूर्ण साथीहरुलाई हार्दिक बधाई एंव शुभकामना व्यक्त गर्न चाहन्छु ।जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्था र संविधानको रक्षाका निम्ति यो स्थानीय निर्वाचन २०७९ कोशे ढुंगो सावित हुने छ भन्ने विश्वास लिएको छु । स्थानीय निर्वाचनमा विजयी हुने सम्पूर्ण जनप्रतिनिधि साथीहरूले कानून, न्याय र सुशासनलाई सर्वोच्च स्थानमा राखि कृषि, रोजगारी र पर्यटनको प्रवर्द्धन गर्दै वितरणमुखी योजना भन्दा पनि उत्पादनमुखी योजनामा जोड दिनु हुने छ भन्ने विश्वास लिएको छु ।
    आज हाम्रो देशमा उत्पादन र उधोग बाणिज्यमा प्राप्त लगानी हुन नपाउँदा रेमिट्यान्समा निर्भर रहनु पर्ने बाध्यता रहेको छ । यसर्थ व्यवहारिक र व्यवसायमुलक शिक्षा, शैक्षिक बेरोजगारीको अन्त्य गरि निशूल्क शिक्षा, स्वास्थ्य प्रवर्द्धनमा अनुकरणिय भूमिका निर्वाह गर्नु हुने छ भन्नेमा विश्वस्त रहेको छु ।
    यसै सन्दर्भमा स्थानीय निर्वाचन २०७९ ऐरावती गाउँपालिकामा पनि केही घटना बाहेक स्वच्छ, शान्त र शौहार्द पूर्ण वातावरणमा सम्पन्न भएको छ । यसै क्रममा गाउँपालिकाको अध्यक्षमा विजय हुनु हुने नविल विक्रम शाह, उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, वडा अध्यक्षहरु अमर रेश्मी मगर, भिमेश कुमार घर्ती मगर, पदम बहादुर जि.सि.(रमेश), शंकर बहादुर भण्डारी, चन्द्रबहादुर रोका र भरत बहादुर खडका लगायत सम्पूर्ण महिला सदस्य, दलित महिला सदस्य र अन्य खुल्ला सदस्यहरु सम्पूर्णमा हार्दिक बधाई एंव शुभकामना व्यक्त गर्दछु ।
    <span;>निर्वाचन सम्पन्न गर्न सहयोग गर्नु हुने मुख्य निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी मित्रहरु सहित सुरक्षा कर्मीहरुमा पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
    <span;>निर्वाचन एउटा विधि र प्रक्रिया हो यसमा विजय पराजय स्वभाविक नै हो । यसर्थ हाम्रो पार्टीका सम्पूर्ण उम्मेदवारहरुको पक्षमा प्रचारप्रसारमा खटिनु हुने पार्टीका विभिन्न तहका कमरेडहरु एवं हाम्रो प्यानलको पक्षमा अमूल्य मत दिनु हुने सम्पूर्ण ऐरावती निवासी आमाबुबा, दाजु भाइ, दिदी बहिनी  एवं युवा साथीहरुमा हार्दिक आभार प्रकट गर्दछु । तपाईहरुबाट प्राप्त अमूल्य मतले हाम्रो पार्टीलाई थप उचाइमा पु¥याएको छ । यसको सम्मान गर्दै आगामी दिनहरूमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
    <span;>                                                   क.बुद्ध बहादुर बस्नेत
    <span;>                                                            इन्चार्ज
    <span;>                                            (अध्यक्ष पदका उम्मेदवार)

    मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.