• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

स्थानीय तहमा अवको वजेट


  •   शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
  • नेत्र खनाल
    संघ र प्रदेशको वजेट प्रस्तुत संगै स्थानीय तहको आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि वजेट निर्माण पक्रिया स्थानीय तहमा आइपुगेको छ । हामी समृत स्थानीय तह निर्माणको महत्वपूर्ण चरणमा छौं । यस चरणमा यस संक्षिप्त लेखमा मेरा केही धारणा प्रस्तुत गर्न खोजिरहेको छु ।
    सन् १९५०–५१ को परिवर्तनपछि मात्र नेपालले आफ्नो आर्थिक नितिमा झ्यालढोका खुला राखेको हो । नेपालमा पुजीवादी र अरु विश्वजन्य प्रक्रियाहरु त्यसपछि मात्रै सुरु भएका हुन् भन्ने दृष्टिकोण गलत हो ।
    यो दृष्टिकोण कोरा राजनितीज्ञ र शासक वर्गहरुको वौद्विक दुर्वलता र स्वार्थनिहित उपज हो । यसैगरी कोरा अर्थशास्त्रीहरु सन १९३७ मा कम्पनी ऐन वनेदेखि नेपालले पुजिबादी युगमा प्रबेश गरेको हो पनि भन्ने गर्दछन् । यिनै दृष्टिकोण र यीसंग सम्बद्व आर्थिक राजनितिक संरचनाहरुलाई बलदिन सन् १९५०–५१ भन्दा अघिल्लो युग खास गरि राणाकाललाई अन्धकारको युग पनि भन्ने गरिएको छ । हालका वर्षमा खास गरेर बितेका बीस– पच्चिस बर्षमा आम प्रचलनमा आएका नेपालमा केही भएकै छैन नेपाल जस्ताको उस्तै छ र नेपाल एक विकासील मुलुक हो भन्ने धारणाहरु नै हुन । यी धारणा सबैधन्दा गैर–ऐतिहासिक छन् तसर्थ गलत छन् ।
    मुलरुपमा यी धारणा विश्व पुजिवादी व्यवस्थाका साथसाथै हाम्रो हालको अर्थ राजनितिक संरचना र राज्य व्यवस्थामा आधारित मिथ्या प्रचार हुन् । यि धारणा बौद्विक तृष्णताका घोतक पनि हुन । नेपालमा पुजिवाद अर्थ राजनितीक ब्यवस्थाको सुरुबात बिश्वपुजिबाद ब्यबस्थासंग सम्बद्व प्रक्रिया हो यद्यपि के पनि सत्य हो भने बिश्व पुजिवादी ब्यवस्था पश्चिम युरोपबाट आईपुग्न निकै समय लाग्यो । यसो हुनुपनि बिश्व पुजिबादी ब्यवस्थामा अन्तरनिहित प्रक्रियाले गर्दा नै हो । यसको अर्थ राजनितीमा शासकवर्गको कार्य सम्पादन र उस्को स्बभावमा पनि अर्थ राजनितिले महत्वपूर्ण अर्थ राख्दछ । अब केही समय पछि नेपालमा स्थानिय सरकारले आफ्नो बजेट प्रस्तुत गर्दै छन् ,यसमा कुन स्थानिय तहले आफ्नो स्थानिय तहमा आत्मनिर्भरताको लागि कस्ता किसिमका योजना अगाडि सार्ने छन् । सम्भबतः प्रतिनिधिको व्यक्तिगत चरित्रमा नै भर पर्छ ,स्थानिय तहमा फजुल बैठक, अनुगमन, अर्थहीन तालिमले स्थानीय तहको वजेट स्वहा पारेको छ । आफ्नो सेवा सुबिधाको लागि जस्तोसुकै कानुनको कार्यबिधि बनाउने र स्थानीय राजनितिमा आसेपासेलाई भर्ना गर्ने कार्यपनि अघिल्लो कार्यकालमा गरेका थुप्रै नजिर छन् । स्थानीय तह आत्मनिर्भरका लागि उत्पादन क्षेत्रमा वजेट तर्जुमा गर्न अति आवश्यक छ । त्यसका पछाडि प्रत्यक्ष रुपमा बेरोजगार र किसानसंग जोडिने खालको र सेवामुखि भन्दा कर्ममुखिको रुपमा जादा किसानमा नैतिक जवाफ हुनसक्छ । होईन भने अनुदानको नाममा ब्रमहलुट फेरि हुन्छ । अर्काे पक्षमा फछ्यौंट प्रक्रिया र सेटिङमा गरेको कामले पनि स्थानीय तह बिवादास्पद बन्दै आइरहेको छ ।
    भौगोलिक अवस्थामा हेरि आत्मनिर्भतामा आधारित बजेट प्रस्तुत गर्दा सबै पक्षलाई राम्रो होला । यस विषयमा जनप्रतिनिधिहरुको गम्भिर्यता जनताले देख्न पाउन भन्ने लाग्दछ ।

    Advertisement

    शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.