नेत्र खनाल
दाङ, स्थानीय तहहरुले आषाढ १० गते बजेट भाषण गर्ने तयारीमा तिव्रता पाएकाे छ । भाषणकाे पुर्बतयारीका आज राप्ती गाउपालिकाले नीति तथा कार्यक्रमलाई गाउकार्यपालिका बैठकमा अध्यक्ष प्रकाश बिष्टले छलफलका लागि प्रस्तुत गर्दैछन् । दिउसाे ३ बजे बस्ने कार्यपालिका बैठकमा कृषि, शिक्षा, स्वास्थ्य र भुमिहिन सुकुम्बासीका बिषयलाई प्राथमिकतामा राखेर अध्यक्ष बिष्टले नीति कार्यक्रम मा सुझाब संङकलन गरेका छन् । सुकुम्बासी समस्या समाधानकाे लागि राप्ती गाउपालिकाले करारमा लगत संङकलनका लागि कर्मचारी समेत नियुक्ति गरि सकेकाे छ। आगामि बजेटमा कृषिकलाई दिगाेपन र गलनसिलता काे लागि नीति कार्यक्रममा विशेष पहल गरिएकाे छ । राप्ती गाउपालिककालाई नमुना यााेग्य गाउपालिका बनाउन बजेट बिबाद रहित बनाउन र व्यापक सल्लाह सुझाबका साथ बजेट प्रस्तुत गर्ने अध्यक्ष बिष्टकाे तयारि रहेकाे भने अध्यक्ष विष्टले सबै राजनितिक दल ,संघसस्था बुद्विजिबि भद्रभलादमि बाट नीति तथा कार्यक्रमका लागि सुझाव संङकलन व्यापक तरिकाले गरि राखेकाे उनका छन् ,राप्ती गाउपालिका भाैगाेलिक हिसाबले पहाड र तराई दुबै भु बनाेबट भएका कारण नीति तथा कार्यक्रम साेहि अनुसारकाे बिकास बजेट छनाैट रहेकाे छ जस्ले पहाडि क्षेत्रमा स्बास्थे र शिक्षामा जाेड दिएकाे छ भने राप्तिके देउखुरि क्षेत्रकाे लागि कृषिकका लागि सिचाइ र भुगाेल अनुसार पशुपालनकाे पकेट क्षेत्र मा साेहि अनुसारकाे बजेटकाे खाका तयार रहेकाे र आगामि कार्यक्रममा अनुदान,गाेष्टि,भ्रमण जस्ता कार्यलाई कटाैति गर्ने अध्यक्ष बिष्टले जानकारी दिएका छन् ।
राप्तिकाे निति तथा कार्यक्रममम छलफल शुरू
राप्तिकाे निति तथा कार्यक्रममम छलफल शुरू
Advertisement
तपाईको प्रतिक्रिया