• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

नीति कार्यक्रमका लागी एमाले राप्तीको बहिस्कार (बहिस्कारको नालिवेली यस्तो छ)


  •   शनिबार, असार ११, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल
    निती कार्यक्रमका लागी एमाले राप्तीले वालापन देखाएको स्थानीयको भनाई
    दाङ्ग, आ. व. २०७९÷०८० को लागि राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम र वजेट एमालेका जनप्रतिनिधि द्धारा बहिकार गरेका छन् । आ. व. २०७९÷०८० को बिकास वजेट स्थानिय सरकार सञ्चालन ऐन नियमवली २०७४ आषाढ १० भित्र स्थानीय सरकारले कार्यपालीकाको बैठकमा बजेट टेबल गर्नु पर्ने हुन्छ । तर समय सीमामा एमालेले बहिस्कार गरेपछि रातको समयमा बहुमत कार्यपालिका सदस्यले नीति तथा कार्यक्रम र वजेट टेवुल गरेका छन् ।
    शुक्रबार दिउँसो २ वजे राप्ती गाउँपालिकाले कार्यपालिका बैठक आयोजना गरिएको थियो । तर एमालेबाट निर्वाचित भएका पालिका उपाध्यक्ष कमलापती चौधरी र चार जना वडा अध्यक्षले शिक्षा र स्वास्थ्यमा छुट्टाइएको बजेट कटौती गर्नु पर्ने र वडालाई १ करोडको बजेट सिलीङ्ख दिनु पर्ने माग राखी बैठक अबरुद्ध गरेका हुन् ।
    बैठकको प्रत्क्षय प्रसारणको लागी अध्यक्ष बिष्टले लाईभ गर्ने पहिले नै घोषणा गरेका थिए तर एमालेका जनप्रतिनीधीलाई यो कुरा पटक्कै मनपरेको थिएन । कार्यपालिका बैठकमा उपाध्यक्षले बजेट प्रस्तुत गर्नु पर्ने प्रबाधान रहे पनी यस बिषयमा उपाध्यक्ष आफ्ना वडा अध्यक्षको अनुहार मात्र हेरीरहेकी हुन्थीन। उनको कुनै भुमिका नै थिएन । बजेट कस्तो बनाउने जनताको आधारभुत आवश्यकता शिक्षा र स्बास्थ्यको वजेट कसरी सन्तुलित गर्नु भन्दा पनी बैठकमा उपाध्यक्षले चिट लेखेर आदानप्रदान गरेका दृश्य धेरै पटक देखिन्थे । कानुन र पालीकाको कार्य संम्पादनको पक्ष राम्रो गराउनु पर्ने भन्नेमा कानुनी परामर्श सुन्य अज्ञानतामा बडा अध्यक्षहरुमा देखियो । बजेट सिलीङ्ख बडामा पठाई सकेपछी पुन सोही सिलीङ्खमा बजेट पठाउन कानुनी अरर्चन हुन्छ सो बिषयको समेत ज्ञान नहुनु कस्तो जनप्रतिनीधीहरुलाई हामीले मतदान गर्दा रहेछौ ?
    पालीका अध्यक्ष प्रकाश बिष्टले बजेट प्रस्तुतीको लागी उपाध्यक्षलाई पटक पटक अनुरोध गरे तर उपाध्यक्ष फोनमा ब्यस्त देखिन्थीन् भने एमालेका जनप्रतिनीधीहरुले बैठकको कुनै नियमको अनुसरण समेतको पालना गरेका थिएनन् । आफुखुसी बाहीर जाने आउने कामको नेत्रृत्व १ नम्बर बडा अध्यक्ष गेमे खड्का र ८ नम्बर बडा अध्यक्ष चन्द्र बहादुर गुरुङ्खले भरपुर रुपमा बैठकलाई असफता तर्फ लान जोड गरेका थिए । समय ढल्किदै जादा समेत एमालेका जनप्रतिनीधीहरुलाई साहेद कुनै कानुनी दायराको ख्याल नगरी बैठकबाट बाहिरीय त्यसपछी कार्यपालिकाका बहुमत सदस्यको उपस्थितीमा स्थानीय सरकार संञ्चालन नियमाबली २०७४ को ७१ धाराको १ को नियम अनुसार बजेट पेश र पारीत गर्ने सम्बन्धी ब्यबस्था अनुसार उपाध्यक्ष वा उपप्रमुख बा कार्यपालीकाले तोकेको कार्यपालीकाको कुनै सदस्यले आगामी बर्षको राजश्व र ब्यय बजेटको अनुमान कार्यपालीकाबाट स्वीकृत गराई असार दश गते भित्र सभामा पेश गर्नु पर्ने छ । सोही नियमको आधारमा रहि वडा न. ४ का वडा अध्यक्ष बिर बहादुर चौधरीले रातको साढे ११ बजे सभामा बजेट पेस गरेका हुन् ।

    शनिबार, असार ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.