• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

माण्डवीमा फुलवारीको समिक्षा


  •   शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
  • जनखोजी संवाददाता
    प्यूठान, माण्डवी गाउँपालिकामा परक्याव कार्यक्रमको समिक्षा गरिएको छ । फुलवारी एकीकृत ग्रामीण विकास संस्था(फिर्डो) नेपाल, प्यूठानको आयोजनामा कोभिड १९ बाट प्रभावित संकटासन्न व्यक्तिहरूको आर्थिक उत्थानशिलता प्रवर्धन परियोजना(प्रक्याव)को पालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम बिहिबार सम्पन्न गरिएको हो ।
    अष्ट्रेलियन सरकारको आर्थिक सहयोग आड्रा नेपाल र (फिर्डो) नेपाल प्युठानले प्यूठानका स्र्वद्धारी नगरपालिका र माण्डवी गाउँपालिकामा सो कार्यक्रम सञ्चालन गरेका छन् । कोभिड–१९ वाट प्रभावित संकटासन्न व्यक्तिको आर्थिक उत्थानशीलता प्रवद्र्धन गर्न सो कार्यक्रम सञ्चालन गरेको फुलबारी एकीकृत ग्रामीण विकास संस्था(फिर्डो) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले बताए ।

    Advertisement


    परियोजनाबाट २०७८ देखि २०८० को असार सम्म चल्ने कार्यक्रमको लक्षित समुह प्रत्यक्ष २२० जना र अप्रत्यक्ष १४०० जना रहेको कार्यक्रम संयोजक मनोज विक्रम जि.सी.ले जानकारी दिए । आर्थिक विकास तथा जीविकोपार्जन, लैंगिक समानता, स्थानीय सरकारसँगको सहकार्यमा आर्थिक पुनर्लाभ तथा पुर्वतयारी योजना निर्माण लगायतका विषयमा परियोजनाले सहयोग तथा सशक्तिकरण गर्ने जनाएको छ ।
    माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले स्थानीय सरकारका काममा परियोजनाले सहयोग तथा समन्वय गर्दा रोजगारी बृद्धिका लागि सहयोग पुगेको बताए ।
    त्यसैगरी माण्डवी गाउँपालिकाका अध्यक्ष नम राज अधिकारी(रोशन)ले आगामी दिनमा पनि स्थानीय सरकारसंग हातेमालो गरेर समृद्ध माण्डवी बनाउन टेवा पू¥याउने विश्वास व्यक्त गरे ।

    शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.