• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राप्तीमा निःशुल्क शिक्षाको एक्यवद्धता


  •   आइतबार, साउन २९, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल

    दाङ, दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा निःशुल्क शिक्षाकाे याेजना अन्तिम चरणमा पुगेको छ । शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे परिषद् बैठकमा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले साे कुरा जनाएका हुन् । कृष्णबहादुर बुढाकाे अध्यक्षतामा बसेकाे बैठकले एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटि अध्यक्ष एन प्रसाद अधिकारिले राप्ती क्षेत्रमा अध्यापन गराई रहेका शिक्षक शिक्षिकालाई राप्ती गा.पा.ले ल्याएको नि:शुल्क शिक्षाकाे नितिलाई पुर्णतरिकाले सफलता तिर लान सबै सराेकारवाला एकजुट हुन आग्रह गरे । प्रमुख अतिथि समेत रहेका अधिकारीले माओवादी आन्दोलनमा सहभागी भएका शिक्षक,शिक्षिका अन्य शिक्षक भन्दा फरक जीवन शैलीले बिद्यार्थीहरूकाे पठनपाठनमा सहभागी हुनुपर्ने बताएका छन् । बैठकमा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र राप्ती गाउसंगठन कमिटिका अध्यक्ष श्यामेस चाैधरीले संस्थागत निर्माणकाे बिषयमा ध्यानाकर्षण गर्न सबै शिक्षकलाई अनुराेध गर्दै समाज परिवर्तनको लागि शिक्षक संगठन संम्वाहक भएको बताए । पछिल्लो समयमा शिक्षकहरु राजनैतिक दलका नेताकाे विश्लेषण गर्नेकाममा मात्रै ध्यान केन्द्रीत भएकाे हुदा त्यस्ता आचरण त्याग गर्न आग्रह गरे । उनले शिक्षकहरुले बिद्यालयकाे पठनपाठनलाई तलबमुखी भन्दापनि सेवामुखि रुपमा ग्रहण गर्नु पर्नेमा जाेड दिए । त्यसैगरी राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश बिष्टले निःशुल्क शिक्षाको निमित्त सबै भन्दा ठुलाे हतियार शिक्षकनै भएकाे हुदा गुणस्तर शिक्षाप्रदानकाे निमित्त बिद्यालयकाे पढाइ पछिकाे समयमा पनि अबिभावक घरमा गएर बिद्यार्थीकाे निगरानि गर्न अध्यक्ष बिष्टले अनुराेध गरेका छन् । बैठकमा शिक्षक संघका जिल्ला अध्यक्ष राम प्रसाद जै.सि ,बुद्धिजीवी शिक्षक बि.पि. खनाल लगायतले बैठकलाई संम्बाेधन गरेका थिए भने बैठककाे सहजिकरण कृष्ण बुढाले गरेका थिए ।

    आइतबार, साउन २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.