• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लुम्बिनीको राजधानीका लागि जग्गा एकीकरणको जिम्मा पाएका चौधरी को हुन् ?


  •   बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल
    भियतनामका कम्युनिष्ट आन्दोलनका निष्टावहान नेता होचिमिन्हको एउटा भनाई म भाग्यमा भरोसा गर्दैन म कर्ममा भरोसा गर्ने मान्छे हु । त्यो भनाइ कमै मान्छेको जिबनमा मेल खान्छ । २०३८ साल आश्बिन ५ गते दाङ जिल्ला तत्कालिक लालमटिया गाउपंञ्चात भित्रको कठाह गाउँमा बुवा पारषनाथ चौधरी र आमा कुत्नदेबि चौधरीको कोखबाट पहिलो संन्तानको रुपमा श्यामेस चौधरीको जन्म भएको हो ।तत्कालिन नेपालको राज्य ब्यबस्था हुकुमी शासनबाट चलेको थियो । जहाँ गाउँमा जमिनदार ,जिम्वाल, मुखियाहरुको हुकुमी शासन कै राज हुन्थ्यो । जहाँ शोषण दमनका घटनाले पाटी, पौवा, चौतारामा दैनिकी कचेरीका फैसला हुने गर्थे । त्यहि एकात्मक राज्य व्यवस्थाका बिरुद्ध प्रतिबाद गर्दै हुर्केका श्यामेस चौधरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं ) बाट राजनिती जीवन यात्रा तय गरेका हुन् ।
    चौधरी वर्ग संघर्षको आन्दोलनका लागि नौलो जनवादी क्रान्ति अर्थात बन्दुकको नालबाट सत्ता जन्मिन्छ भन्ने माओ पुश्तकबाट कम्युनिष्ट आन्दोलनमा प्रभावित श्यामेस चौधरी समाज भित्रका अन्याय, अत्याचार, शोषण, दमनका बिरुद्ध पहरेदारका साथ निडर भै लड्ने स्वभाबका छन् ।
    चौधरी २०५२ सालमा तत्कालिक जनयुद्ध कालमा विभिन्न मोर्चा सम्माल्दै अगाडि बढेका थिए। तत्कालिन नेपाली काङ्ग्रेसको शासन संत्ता र बुजुर्वा दक्षिण पंन्थि अवसरवादका बिरुद्ध धावा बोल्ने श्यामेस चौधरी राजनितीक यात्राको लामो फेयरिष्त रहेको छ ।
    २०७४ सालको गणतन्त्रान्त्रिक नेपालको पहिलो स्थानीय स्तरको चुनाबमा राप्ती गाउपालिकाको अध्यक्ष पदका उमेदवार रहेका चौधरी झिनो मतले पराजित भएका हुन। राजनितीकमा कहिले पनि बिचलित नुहुदै अगाडि बढि रहे । नेकपा माओवादीको राज्यसमिति सदस्य समेत बनेका चौधरी लुम्बिनी प्रदेश राजधानीको शहर व्यवस्थापन प्रदेश पुर्वाधार बिकास प्राधिकरणले निर्मार्ण गरेको जग्गा एकीकरण समितिको अध्यक्ष पदमा लुम्बिनी प्रदेस सरकारको मन्त्री परिषदले निर्णय गर्दै चार बर्षे कार्यकालको लागि अध्यक्ष पदमा नियुक्ति गरेको छ । समाजमा हुने सबैखाले अन्यायका बिरुद्ध धावा बोल्ने चौधरीले सम्मालेको प्राधिकरणले कुशल तरिकाले जग्गा एकिकरणको कार्यलाई तिब्रताका साथ अगाडि लाने र यस कार्यलाई संम्पन्नता गर्ने अग्नि परिक्षाको रेखा पार रहोस आम समुदायको यहि आशा अपेक्षा रहेको छ ।

    बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.