• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

बिद्यार्थीका निम्ति चाडपर्वहरु उर्जाको स्रोत बनुन


  •   मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित

  • प्रेम बहादुर बिश्वकर्मा
    हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व विजयादशमी, शुभ दिपावली, छठ तथा नेपाल सम्वतको हार्दिक शुभकामना । हाम्रो देशको राजनीति परिवर्तनका लागि समयमा ठुलाठुला संघर्षहरु भए सवै संघर्षहरुलाई सफल बनाउन बिद्यार्थीहरुको महत्त्वपूर्ण भूमिकाहरु रह्यो। विद्यार्थीहरुकै सहयोगमा राजनीतिक दलहरू सफल भए। यसलाई ठुलो उपलब्धि नै मान्नु पर्दछ।यद्यपि अहिले हाम्रो बिद्यार्थी आन्दोलन सहि दिशातर्फ गहिरहेको महशुस भएको छैन।
    बिद्यार्थी आन्दोलनबाट उदाएर शिर्ष तहमा पुग्नु भएका व्यक्तित्वहरुले नै बिद्यार्थी आन्दोलनलाई चासोपुर्ण ढंगले हेरेको महसुस भैरहेको छैन। अहिले बिद्यार्थी संगठनहरु बिद्यार्थीका हकहितका पक्षमा बोल्न नसकेको कुरा आम विद्यार्थी वर्गको आरोप समेत रहेको छ। विद्यार्थी संगठनहरु केवल समसामयिक मुद्दालाई लिएर चर्चा कमाउन मात्र काम गर्न लागेको आम विद्यार्थीहरुको आरोप समेत छ। यसर्थ बिद्यार्थी आन्दोलनलाई सशक्त बनाउन विद्यार्थी नेताहरु बिद्यार्थीकै माझमा पुगि बर्तमान शैक्षिक समस्यालाई समाधान गर्नु आवश्यक छ।
    अहिलेको मुख्य समस्या भनेको नै अहिलेको शिक्षा प्रणाली हो।अहिलेको शिक्षा प्रणालीले केवल शैक्षिक बेरोजगारी उत्पादन गर्ने फ्याक्ट्री भैरहेको छ।अहिलेको शिक्षा प्रणालीलाई परिवर्तन गरि व्यवसायीकमुलक स्वरोजगार उन्मुख उत्पादनमुखी, शिक्षा प्रणालीका लागि एउटा बृहत् संघर्षको खाचो छ। यसका निम्ति पुर्ब बिद्यार्थी नेता, बर्तमान बिद्यार्थी नेता देखि अहिलेका आम बिद्यार्थीसम्मको साथ र सहयोगको खाँचो छ। यदि यही शिक्षा प्रणाली आगामी केहि दशक सम्म रहे देश भर शैक्षिक बेरोजगारीहरु मात्रै हुनेछन् । यसर्थ शैक्षिक बेरोजगारी अन्त्यका लागि शिक्षा प्रणाली परिवर्तन हेतु वृहत् संघर्षका लागि सबै तयार हुनका निम्ति हार्दिक अनुरोध गर्दै,यसमा ऐक्यबद्धताको खाँचो छ ।
    बिद्यार्थी लागि विद्यार्थी (स्टुडण्ट टु स्टुडण्ट )नै बन्नका लागि यो चाडपर्वहरु उर्जा स्रोतको कोसे ढुंगो साबित हुनेछन् । चार्डपर्वका सकारात्मक कुराहरु र नकारात्मक छुट्याउन विद्यार्थीहरु सक्षम बन्नु पर्दछ । यी पर्व भित्रका अन्धविश्वास, कुरिती र विभेद जन्य कुराहरुलाई हटाएर सकारात्मक कुराहरु ग्रहण गरी समाजलाई सो कुरा बुझाउनु पर्दछ । यस पर्वले विद्यार्थी साथीहरुलाई प्रृरण मिलोस भन्ने कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    Advertisement

    मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.