• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

देउखुरीमा कसियो गठबन्धनको गाठो, बहुमतका साथ विजय बनाउने संकल्प


  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित

  • नेत्र खनाल
    दाङ्ग, संविधान रक्षा र गणतन्त्रको स्थायीत्वको लागि गरिएको गठबन्धनको पहिलो संयुक्त सभा शुक्रबार लालमिटयाँबाट शुरु गरिएको छ ।
    दाङमा नेकपा(माओवादी केन्द्र), नेपाली काँग्रेस, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा गठबन्धनमा सहभागी छन् । गठबन्धन दलहरु बीच समन्वयात्मक भूमिकालाई प्रभावकारी बनाउँदै अत्याधिक बहुमतका साथ गठबन्धनका साझा उम्मेद्वारलाई विजय गराउने संकल्प गरेका हुन् ।

    Advertisement

    देउखुरीमा कसीलो गठबन्धन
    दाङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनको गाठो कसिलो बन्दै गएको छ । देशभर गठबन्धनको सहमती अनुसार उम्मेद्वारी दिएकोमा दाङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा क्षेत्र नं १ एकमा राजमोले उम्मेद्वारी दिएकोमा गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउने संकल्प र अपिल सहित राजमोका महेश रिजालले उम्मेद्वारी फिर्ता लिएका छन् । यो संगै गठबन्धनको जीत सुनिश्चित भएको गठबन्धन दलका नेताहरुले बताउने गरेका छन् ।

    देशलाई संकट परेकोबेला गठबन्धन अत्यावश्यक
    भेलालाई संबोधन गर्दै गठबन्धनको तर्फबाट दाङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ कलम चिन्ह लिएका उम्मेद्वार तथा नेपाल सरकारका शहरी विकासमन्त्री मेटमणी चौधरीले देशलाई संकट परेकोबेला गठबन्धन अत्यावश्यक भएकाले गठबन्धन गरेर चुनावमा होमिनु परेको बताए । प्रमुख अतिथिको रुपमा रहेका उनले नेपालमा भएका हरेका मुक्तीकामी आन्दोलनका समयमा भएका सबै आन्दोलनमा नेपालका प्रगतिसिल चिन्तन बिचार भएका राजनैतिक दलले देशको संङ्गकटको बेलामा एक ठाँउमा आएको ईतिहासको स्मरण गर्दै राणा शासनको अन्त्य पंञ्यात शासनको समाप्ती, बहुदल प्राप्ती र राजतन्त्र आन्दोलनमा राजनीतिक पार्टीको एकता र सहकार्य रहदै आएको बताउदै चौधरीले २०६२÷२०६३ सालको जनआन्दोलको ऐतिहासिक आन्दोलनबाट प्राप्ती राज्य व्यवस्था तथा संबिधान र गणतन्त्रको रक्षाको निमीत्त पाँच दलीय गठबन्धन गरी राज्यको स्थायीत्व र प्राप्त उपलब्धीको रक्षाकोे लागी पाँच दलीय गठबन्धन हुन पुगेको प्रष्ट पारेका थिए ।

    विशेष अतिथी लुम्बिनी प्रदेश सरकारका स्वास्थ तथा जनसख्यामन्त्री तथा लुम्बिनी प्रदेश दाङ्ग क्षेत्र न. १ (१÷क) का उम्मेद्वार इन्द्रजित थारुले देशको बर्तमान अवस्थामा नेपालको बदलिदो राजनीतिक परिस्थिती दुईखालमा बिभाजीत भएको बताए । एक खाले राजनितीक देशको प्राप्त अउपलब्धीलाई समाप्त पार्ने खेलमा रहेको छ भने अर्काे खाले राजनिती देशको संबिधान र गणतन्त्रको रक्षा र प्राप्त उपलब्धीहरुको रक्षामा रहेको छ । त्यही रक्षाको निमीत्त पाँच दलिय गठबन्धन हुन पुगेको छ । यस गठबन्धनले प्रतिगमनलाई प्रास्त गरी नया सिराबाट राज्य ब्यबस्था लाई संस्थागत गरेको प्रष्ट पार्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई भारी मतले बिजय बनाउनु गठबन्धनका नेता तथा कार्यकर्ताको कर्तब्य रहेको बताएका थिए ।

    नेपाली काग्रेसका स्थानिय नेता बिरेन्द्र चौधरीको अध्यक्षता, एकिकृत समाजवादीका जिल्ला सचिव झबिन्द्र गिरीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा नेकपा –माओवादी केन्द्र)का केन्द्रीय सदस्य निर्मल आचार्य, राजमो दाङ्गका अध्यक्ष गणेश आचार्य, नेपाली काग्रेसका क्षेत्र न. १ क का सभापती भेषराज पान्डेले शुभकामना तथा प्रतिबद्धता मन्तव्य राखेका थिए । भने कार्यक्रमको सहजिकरण नेपाली कागे्रस राप्ती गाउँपालिका सभापती बिद्याशुन्दर चौधरीले गरेका थिए ।

    शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.