• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जग्गा फुकुवाका निर्णयार्थ प्रदेस सरकारलाई सिफारीस


  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित

  • नेत्र खनाल दाङ्ग, लुम्बिनी प्रदेश सरकारले राप्ती गाँउपालीका अन्र्तगत राप्ती उपत्यकालाई प्रदेश सरकारको स्थायी राजधानी २०७७ साल असोज २० गते संबिधानको २८८ धाराको २ बमोजिम स्थायी राजधानी घोषण गर्दा राप्ती गाँउपालीका गढबा गाँउपालीकाका १,२ र ३ वडा र शितगंगा नगरपालीकाको ८र ९वडाको जग्गाको किनबेच तथा मालपोत रोक्का गरी राजधानीको शहर ब्यबस्थापनको कामलाई अगाडी बढाएको थियो । प्रदेस पुर्वाधार प्राधिकरणकले पनी राजधानी ब्यबस्थापनको कामलाई तिब्रता दिदै गुरु योजनाको कामलाई अन्तिम गरेको छ । तर जग्गा फुकूवा भने हुन सकेको छैन । मंगलबार प्रदेश सरकार लुम्बिनी प्रदेश प्रदेश पुर्वाधार बिकास प्राधिकरण जग्गा एकिकरण आयोजना संञ्चालक समितीका अध्यक्ष श्यामेश चौधरीको अध्यक्षतामा तथा प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी (सोनाम)को प्रमुख आथित्यमा बैठक संम्पन्न् गदै आयोजनाको क्षेत्र निर्धारण प्रक्रियाँ सम्बन्धमा जग्गा फुकूवा सम्बन्धमा आयोजना क्षेत्रका बैक कारोवार ब्यबस्थापन सम्बन्धमा निर्णय पारीत गरी लुम्बिनी प्रदेश सरकार लाई निर्णायर्थ पेस गरेको छ । बैठकले जग्गा फुकूवाको बिषयमा त्यसको परिधी तयारपारी तत्कालको समस्याका समाधानको लागी प्रदेश सरकारले जनचाहाना अनुसारको जग्गा फुकूवाको प्रक्रियाँको बिकल्प तयार पार्न समेत बैठकले निर्णय पारीत गरेको छ । बैठकले ब्यबसायी उद्योगी बैकर्सको कारोबारमा जग्गा रोक्काका कारण परेको असरको बिबरण समेत प्रदेश सरकारमा सिफारीस गरेको लुम्बिनी प्रदेश सरकार जग्गा एकिकरण बिकास समितीका सदस्य तथा मुख्य कानुनी सल्लाहकार पदम बैद्धीकले जनखोजी लाई बाताएका छन् भने यहि र्काितक महिना भरीमा जग्गा एकिकरणको काम सम्पन्न् गरी आबश्यक स्थानमा मात्र रोक्का राखी जग्गा फुकूवा गर्ने योजना रहेको बिकास समितीका अध्यक्ष श्यामेश चौधरीले बताएका छन् ।

    Advertisement

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.