• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जनयुद्ध देखिका लोकप्रिय प्रकाशः यसरी बलिया छन्


  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
  • Advertisement

    शशिधर भण्डारी समृद्ध
    कृष्ण कुमार अधिकारी (प्रकाश) जनयुद्ध देखि हालसम्मको चर्चित नाम हो । इमानदार, कुनै खोट नलागेका प्रकाश जनयुद्ध देखि कृष्णलाई भुलाएर प्युठानी जनताको मनमनामा बसेका छन् । प्युठानको गठबन्धन, तालमेल, जिल्लाको विकासका लागि दलहरुको एकताबद्ध गराउन सदैव प्रकाश अग्रणी भूमिकामा देखिएका छन् ।
    प्रकाशको के छ जिवनी
    न्वारनको नाम कृष्ण कुमार अधिकारी भएका प्रकाशको जन्म हालको माण्डवी गाउँपालिका १ तिराम (तत्कालिनि तिराम गाविस २ तिमिले)मा वि.सं. २०२६ साल जेठ १२ गते भएको हो । उनी १६ वर्षको उमेर देखि नै विद्यार्थी राजनितिमा जोडिएका हुन् । २०४२ सालमा तिराम माद्यामिक विद्यालयमा अखिल १० औं जन तत्कालिन मोटो मशालको विद्यार्थि संगठनबाट राजनितिक यात्रा शुरु गरेका हुन् । विद्यार्थीमा राजनिति गरेको ३ वर्ष हुन नपाउँदै विद्यार्थी आन्दोलनका क्रममा २०४५ सालमा केही समय जेल जानु परेको थियो । जेल जीवनबाट मुक्ति पछि प्रकाशको दांगको यात्रा शुरु भयो ।
    प्रकाश २०४७ सालमा दागंको महेन्द्र बहुमुखी क्याम्पसको इकाई अध्यक्ष हुन पुगे । दुई वर्ष अध्यक्षको जिम्मेवारी पाएका प्रकाश पार्टीले प्युठानको अध्यक्षका लागि प्युठान खटायो । सोही समयमा स्थानीय निर्वाचन अर्थात वडा निर्वाचनमा प्रकाश फराकिलो मतान्तर सहित विजयी हुन पुगे ।
    त्यसैगरी २०५६ सालमा माओवादीको जिल्ला कमिटि सदस्यको जिम्मेवारी प्राप्त गरे । २०५८ सालमा विशेष क्षेत्र कमिटि रोल्पाको सदस्य, २०६० सालमा क्षेत्रीय सहकारी विभाग प्रमुख, २०६२ प्युठान जिल्लाको सेक्रेटरी कमिटि सदस्य, २०६९ प्युठान जिल्ला अध्यक्ष, २०७३ पोलिटव्युरो सदस्य, २०७५ सालमा एमाले र माओवादीको एकताबाट बनेको नेकपाको जिल्ला सचिव र २०७८ सालमा नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी पाएका थिए ।
    एउटा निर्वाचनको अनुभवः लोकप्रिय मत लिएका थिए
    प्रकाशको २०५६ को निर्वाचनमा प्रतिष्पर्धा गर्ने खासै मन थिएन् । तर गाउँका बुद्धिजिवीहरुको अनुरोधमा युवा उम्मेद्वारको प्रतिनिधित्व गर्दै तिराम गा.वि.स. २ को वडा अध्यक्ष उठे । तत्कालित समयमा ३०८ मत मध्ये २५४ मत लिएर स्वतन्त्र रुपमा विजयी भएको बताए । उनका प्रतिष्पर्धीको जम्मा ५४ आएको थियो ।
    यस पटक पनि प्रकाश माओवादी नेतामा प्रकाश यस निर्वाचनमा प्रदेश सभाका लागि प्युठान प्रदेश सभा क्षेत्र नं. १ बाट निर्विरोध वा सर्वसम्मत रुपमा सिफारिस भएका हुन् ।
    कति छ प्रकाशको जित्ने आधार ?
    कृष्ण कुमार अधिकारी प्रकाशको क्षेत्र प्युठान जिल्ला प्रदेश सभा क्षेत्र नं. १ हो । यस क्षेत्रमा सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका, ऐरावती गाउँपालिका र स्वर्गद्धारी नगरपालिकाका सबै वडा, प्युठान नगरपालिकाको १,२,३ र ५ र मल्लरानी गाउँपालिकाको ५ नम्बर वडा पर्दछ । ३१ वटा वडा मध्ये २२ वटा वडाहरुमा गठबन्धनका वडा अध्यक्षहरुले जितेका छन् । ऐरावती गाउँपालिका माओवादी र गठबन्धन दलका अलग अलग उम्मेद्वार हुँदाको मत हो यो । यसरी गठबन्धनले आफुले पाएको मतलाई जोगाए पनि फराकिलो मतान्तरले जित हासिल गर्ने देखिन्छ । यसैलाई गठबन्धनले जितको आधार मान्दै प्रकाशको लोकप्रिय मतलाई समेत हेरी फराकिलो जित निकाल्ने आकलन गरेका छन् ।
    ३ पतिष्पर्धी
    प्रकाशका ३ प्रतिष्पर्धी रहेका छन । तत्कालिन नेकपाको अध्यक्ष तुल्सिराम शर्मा, राप्रपाबाट गोपालनाथ योगी र मगंोल नेशनल अर्गानाइजेशनका नुना घर्तिमगर रहेका छन् । मुख्य प्रतिपर्धि नेकपा (एमाले)का तुल्सीराम शर्मा भएपनि एमालेको उपमेयरले जित्दा २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित भएका थिए ।

    सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.