• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

वर्गीयताको झण्डा उठाउँदै राप्तीका युवा, १ सय ४५ जना माओवादी केन्द्रमा


  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल
    दाङ्ग, वर्गीयताको झण्डा उठाउँदै राप्तीका सयौं युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओबादी केन्द्र) राप्ती गाँउसंगठन कमिटीको आयोजनामा सोमबार पार्टी प्रबेश कार्यक्रम लालमटीयाँको महिला भबनमा संम्पन्न् भएको हो ।
    माओबादी केन्द्रका राप्ती गाँउसंगठन कमिटीका अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा नेकपा(माओबादी केन्द्र)का राप्ती गाँउसंगठन कमिटीका सहसचिब बसन्त नेपालीको स्वागत मंन्तब्य रहेको कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओबादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर महराले नबप्रबेसी युवाहरुलाई पार्टीमा स्बागत गरेका हुन् । नेकपा एमाले राप्ती गापाका युबा नेता नरिजन चौधरीको नेतृत्वमा नेकपा एमाले परित्याग गरी पार्टी प्रबेश गरेका युवालाई फुलमालाले स्वागत गर्दै प्रमुख अतिथी महराले देशमा दुईखाले राजनिती वर्तमान अवस्थामा देखा परेको छ । एक खाले राजनीति राजसंस्थाको वकालत गरी प्रतिगमनको पक्षधर रहेका छन् जस्को नेतृत्व नेकपा एमाले पार्टीले गरेको छ । जसका पछाडी राजाबादीसंगको साठगाठ गरी राप्रपासंग चुनाबी गठबन्धन गर्नुनै प्रमुख उद्देश्य रहेको महराको जिकिर छ । देश आफैमा आत्मरक्षाको यो परिस्थितीमा रहेको बेला युवा बर्गले मुलूकको रक्षा गर्न सक्ने तागत युवा बर्गमा रहेको भन्दै एकतावद्ध भएर प्रतिगमनको विरुद्धमा लाग्नु पर्ने महराको थियो ।
    पार्टी प्रवेश कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ्ख जिलला इन्चार्ज निर्मल आचार्यले संम्बोधन गर्दै देशको वर्तमान अवस्था गणतन्त्रको रक्षाको निमित्त केन्द्रीत रहेको बताए । प्रतिगमन कारीहरुलाई नै परास्त गर्न सक्ने उद्देश्यका साथ गठबन्धन हुन पुगेको आचार्यले प्रष्ट पारेका थिए ।
    योङ्ख कम्युनिष्ट लिग नेपाल दाङ्ख जिल्ला समिती सदस्य ज्ञानु के.सी.ले पार्टीको नीति तथा कार्यनीति अनुरुप संगठनलाई जुझारु बनाउन राप्तीबासी युबा प्रतिगमन बिरुद्ध एकजूट भएको प्रष्ट पारेका थिए ।
    नारायण शर्माले देश अग्रगमनको पक्षमा रहेको र त्यसको लागी समस्त युवापंंक्ती एक जुट हुन अत्यावश्यक रहेको बताउदै आगामी मंसीर ४ गते हुने चुनाबमा गठबन्धनका उम्मेद्वारहरु लाई बिजय गराउन लाग्नु पर्नेमा जोड दिए ।
    एक सय ४५ जना युवा नेकपा एमाले परित्याग गरी नेकपा माओबादी केन्द्रमाा प्रबेश गरेका थिए ।

    मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.