नेत्र खनाल
दाङ, लुम्बिनी प्रदेश राजधानीकाे व्यवस्थापन कार्यतिब्र गतिमा भएकाे छ । मंसिर४ पछिकाे सरकारकाे व्यवस्थापन गर्ने जिम्मा पाएकाे प्रदेश पुर्वाधार प्राधिकरण जग्गा एकीकरण बिकास समितिले स्थायी राजधानीकाे क्षेत्र लालमटियाकाे टेक्निकल भित्रका भाैतिक संरचनाकाे मर्मत तथा सरसफाइ कार्यतिब्र गतिमा अगाडि बढाएकाे जनाएको छ ।
जग्गा एकीकरण बिकास समितिका अध्यक्ष श्यामेस चाैधरीले दैनिक ६० जना ज्यामी र बिद्धुतीय टेक्निकल दक्ष ज्यामी भबन टुटफुटकाे मर्मतका दक्ष ज्यामी थप २० जना गरी जम्मा ८० कामदारले दैनिक काम गरेकाे अध्यक्ष चाैधरीले बताए । संसद भबनकाे डेकुरेसनकाे कार्यपनि अन्तिम चरणमा पुगेकाे छ ।
मुख्यमन्त्री निबासकाे सरसफाइ तथा टुटफुट काेठाहरुकाे डेकुरेसन एसि फिटिङकाे काम पनि अन्तिम चरणमा पुगेकाे छ। फुलबगैचाकाे सरसफाई र क्यारिहरु बनाउने कामपनि तिब्रगति मा भएकाे र मंसिर ४ पछिकाे सरकार राजधानीबाट संञ्चालनकाे लागि व्यस्थापनकाे काम अन्तिम चरणमा रहेकाे छ ।
राजधानी व्यवस्थापनकाे काम तिब्र
राजधानी व्यवस्थापनकाे काम तिब्र
Advertisement
तपाईको प्रतिक्रिया