• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

‘अपांगता भएका व्यक्तिलाई उद्यमशिलतामा जोड’

  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • Advertisement

    सुबाश भण्डारी
    प्युठान, अपांगता भएका व्यक्तिलाई उद्यमशिलतामा जोड्न अपांगता भएका व्यक्तिहरुले जोड दिएका छन् । शनिवार सम्पन्न ३१ औं अन्तर्राष्टिय अपांगता दिवसको अवसरमा सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
    माण्डवी गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिका स्तरीय अपांग सञ्जालका अध्यक्ष धन बहादुर घर्ति बसन्तको अध्यक्षता, माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यता, उपाध्यक्ष पूर्ण कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको आतिथ्यतामा भएको कार्यक्रममा अन्तरक्रियामा सहभागीहरुले समाजले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने नजरमा सकारात्मकता ल्याउन उद्यमशिल, आर्थिक रुपमा सशक्तिकरणको कार्यक्रम ल्याउन गाउँपालिकालाई सुझाव दिएका छन् ।
    कार्यक्रममा सहभाति माण्डवी गाउँपालिका–५ का तारा बहादुर नेपालीले अपांगता भएका व्यक्तिहरुलाई पालिकाले उद्यममा जोड्ने योजना ल्याउनु पर्ने बताए । उनले अपांगता भएका व्यक्तिलाई समाजले फरक नजरले हेर्ने प्रवृत्तिको सिकार आफु समेत हुन परेको बताउँदै आर्थिक रुपमा सशक्तिकरण गर्न नसके अपांगता भएका व्यक्तिहरु सदैव हेपिनु पर्ने दावी गरे ।
    माण्डवी गाउँपालिकामा ३ वढी अपांगता भएका व्यक्ति रहेका छन् । अपांगता भएका व्यक्तिलाई गुनासो रहित सेवा दिन सक्षम रहेको प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।
    माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोशनले समतामुलक समाज निर्माणमा आफु लागि परेको दावी गरे । वजेट र विकास निर्माणमा अपंगता भएका व्यक्तिलाई सम्मान सदैव हुने गरी निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
    माण्डवी गाउँपालिकाले दिवसको अवसरमा आफ्नो पालिकाका १५ जना अपांगता भएका व्यक्तिलाई न्यानो कपडा समेत वितरण गरेको छ ।
    जिल्ला अपांग सेवा संघ प्युठानका सचिव राजेन्द्र रावत क्षेत्रीका अनुसार जिल्लामा करिव ४ हजार जना अपांगता भएका व्यक्ति छन् । अपांगता भएका व्यक्तिलाई संविधान र राज्यले दिएका कानुनी अधिकारहरुको कार्यान्वयनका लागि सेवा संघ लागि रहेको उनको भनाइ छ ।

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.