• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानीबाट कार्य सञ्चालनको उद्घाटन प्रदेश प्रमुख सेरचनले गर्दै


  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित

  • नेत्र खनाल दाङ
    लुम्बिनी सरकारको बुधबार देखि स्थायी राजधानीबाट कार्य सञ्चालन गर्ने भएको छ । बुधबार प्रदेश प्रमुख अमिक सेरचनले उद्घाटन गरी औपभचारिक रुपमा देउखुरी उपत्यकाबाट प्रदेश राजधानीका क्रियाकलाप तथा सेवा प्रबाह हुने छन् ।

    Advertisement

    २०७७ साल असोज २० गतेका दिन लुम्बिनी प्रदेश सभाको बहुमत सदस्यहरुको मतले स्थायी राजधानीको रुपमा दागं तोकिएकोमा त्यसको कार्यान्वयनका लागि मुख्यमन्त्री कुल प्रसाद के.सी.(सोनाम), अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, स्वास्थ्यमन्त्री इन्द्रजित थारु, पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लि चौधरीको लगायतको दौडधुपले स्थायी राजधानीबाट प्रदेश सरकार सञ्चालनका लागि सहजता थपिएको हो ।
    लुम्बिनि प्रदेश सरकारको स्थयी राजधानी राप्ती उपत्यकाको मौरिघाटमा नेपाल सरकार लुम्बिनी प्रदेश सरकारका प्रदेश प्रमुख अमिक सेरचनले बुधबार दिउसो १२ बजे नेपालको राष्ट्रिय झन्डात्तोलन गरी लुम्बिनी प्रदेश सरकारको कार्य संञ्चालन राप्ती उपत्यकाबाट शुरुवात हुने छ । प्रदेश प्रमुखको प्रमुख आतिथ्यमा सम्पन्न हुने उद्वघाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका मा। मुख्यमन्त्री प्रदेश सरकारका सबै मन्त्रीहरुको सहभागीहुने छन् ।
    भने मन्त्रालयगतका सबैकामकाज उद्घाटन भोलिबाट नै सुरुवात गरिने बताइएको छ ।
    उद्घाटन समारोहमा सबै राजनैतिक दलका नेता, १२ जिल्लाका सबै स्थानियतहका प्रमुखहरु लाई समेत उपस्थितिको लागि पत्राचार गरिएको मुख्यमन्त्री का प्रेस संञ्योजक मानसिह बिकले जानकारी दिएका छन् ।
    प्रदेश राजधानीको राप्ती उपत्यकाका सबै नाकाहरुमा स्वागतद्वारहरु विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले निर्माण गरीएको छ । बिहान १० बजे भालुवाङको कृष्णसेन ईच्छुक चोकबाट झाकि सहित उद्घाटन र्‍याली निकालिने छ भने प्रहरीको सलामि धुनमा प्रदेश प्रमुखले राष्ट्रिय झन्डा उत्तोलन गरि राजधानी संञ्चालन गरिने कार्यक्रम रहेको आयोजकले जनाएकोछ ।

     

    मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.