• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

अध्यादेश राेक्ने षडयन्त्रका विरुद्व १ घण्टा देश ठप्प पार्छाैं – रत्न थापा


  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
  • राजेन्द्र रावत क्षेत्री प्यूठान ,पाैस १ ।
    नेपाल कम्यूनिष्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य रत्न बहादुर सी ( सुर्यप्रकाश) ले पार्टीकाे तीन वुदे सहमतिलाई कार्यान्वयनका लागि ल्याइएकाे अध्यादेश राेक्ने सत्ताकाे षडयन्त्र भएकाे बताएका छन् । पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार नेकपा प्यूठानले बिजुवारमा अायाेजना गरेकाे तीन वुंदे सहमति कार्यान्वयन गर्न ल्याइएकाे अध्यादेश राेक्ने दलाल र साम्राज्यवादी षडयन्त्रका विरुद्व विराेध प्रदर्शन सभामा उनले यस्ताे कुरा बताएका हुन ।
    सभालाई सम्बाेधन गर्दै नेता रत्न सी ले नेकपा र सरकार बिच भएकाे तीन वुदे सहमति अाफ्नाे पार्टीले अक्षरश: पालना गरेकाे तर सरकार विभिन्न षडयन्त्र गर्दै सहमति कार्यान्वयन नगर्ने दिशा तिर अगाडि बढिरहेकाे बताए । सहमति कार्यान्वयन गर्नका लागि अध्यादेश जारी गरे पनि दलाल साम्राज्यवादी एजेन्टहरु विभिन्न षडयन्त्र गर्दै राेक्ने प्रयास भइरहेकाेले हामी सिंगाे देश ठप्प पारेर भएपनि दवाव सिर्जना गर्ने उनले बताए ।
    नेकपा र नेपाल सरकार बिच तीन वुदे सहमति पत्रमा हस्ताक्षर भएकाे पनि अब अाउने फाल्गुन २१ गते २ वर्ष पुग्दैछ । राष्ट्रिय स्वाधिनता, जनजिबिका, स्वतन्त्रताकाे पक्षमा तथा भ्रषट्राचार र अनियमितताका विरुद्व संघर्ष गर्दै गर्दा अाश्थामाथिकाे प्रतिबन्धमा परी विभिन्न झुट्टामुद्वा सहित अझैपनि देशभर झण्डै १४ सय नेता कार्यकर्ता जेल, हिरासत रहेकाे नेता रत्न सी ले बताए ।
    तीन वुदे सहमति कार्यान्वयन गर्न ल्याइएकाे अध्यादेश विरुद्व भैरहेकाे दलाल साम्राज्यवादी षडयन्त्रका विरुद्व नेकपा ले पाैस ५ गतेसम्म देशभर विभिन्न संघर्षका कार्यक्रमहरु समेत घाेषणा गरिसकेकाे नेकपा प्यूठानका सेक्रेटरी परिवर्तन सी ले जानकारी दिएका छन् । संघर्षका कार्यक्रमहरुमा पाैस १ गते अाज देशभर विराेध प्रदर्शन , पाैस २ गते काेण सभा , पाैस ३ जिल्ला सदरमुकामहरुमा अन्तरक्रिया , पाैस ४ गते साँझ मशाल जुलुस र पाैस ५ गते बिहान १० बजे देखि ११ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम रहेकाे सेक्रेटरी परिर्वतन ले बताएका छन् ।

    Advertisement

    शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.