• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

सहकारी विकास योजना निर्माण प्रभावकारी बनाइदै


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, सहकारी विकास वोर्ड लुम्बिनी प्रदेशले सहकारी विकास योजना निर्माण प्रभावकारी बनाउने भएको छ । बुधबार बोर्डको वैठकले विकास कार्ययोजना निर्माण तथा सुधार गर्नु पर्ने ऐन, नियमावलीहरुको सुधारका लागि सुझाव पेश गर्ने गरी तयारी गरेको हो ।
    वैठकले लुम्बिनी प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलको संयोजकत्वमा सहकारी ऐन, नियमावली नीति तथा कार्यविधिमा आवश्यक संशोधन मस्यौदा तयारी समिति समेत गठन गरिएको छ । जस्को सदस्यहरुमा प्रदेश सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदी, दर्ता अधिकारी भिम प्रसाद तिवारी, चार्डट एकाउन्टेट पदम भट्टराई र सहकारी महाशाखा प्रमुख प्रेम प्रसाद आचार्य रहेको सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले बताए ।
    सहकारी संघ तथा संस्थाहरुको अनुसन्धान सघन अनुगमन, ऐनको प्रभावकारी कार्यान्वयन गर्न, वार्षिक वजेट वाडफाँड, अनुगमन र नियमन प्रभावकारी बनाउन संबन्धित कार्यालयलाई सुझाव प्रदान,
    सहकारी संस्थामा भएको वित्तिय विचलन, सुशासनको अभाव, आन्तरिक नियन्त्रण प्रणाली, अनुदानको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको कार्यकारी उपाध्यक्ष पोख्रेलले जानकारी दिए ।
    अर्थ तथा सहकारीमन्त्री कृष्ण ध्वज खड्काको अध्यक्षतामा सम्पन्न बैठकले सहकारी संघसस्थाहरूको प्रभावकारी सञ्चालन, अनुगमन, नियमन, उत्पादन बजारिकण लगायतका बिषयमा सरकारको भूमिका थप प्रभाबकारी बनाउन सुझाउने निर्णय समेत गरेको हो ।
    सहकारी विकास वोर्ड अन्तरगत तीन निकाय रहेका छन् । सहकारी दर्ता अधिकारीको कार्यालयले सहकारी दर्ता, सञ्चालन र नियमन, सहकारी प्रशिक्षालयः तालिमहरु सञ्चालन र सहकारी महाशाखा ले सहकारीहरुलाई अनुदानको कामहरु गरिरहेकाछन् ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.