• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

माघीको शुभकामना आदान प्रदान


  •   आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल
    राप्ती उपत्यका दाङ, नेपालको पश्चिम तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको महान पर्व माघिको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । थारु समुदायको नयाँ वर्षको रुपमा मनाईने यस पर्बले पुराना संस्कृति र गाउमा मुखिया, प्रधान चुन्ने प्रथा थिए तर ती प्रथा गणतन्त्र तथा कम्लरिप्रथाको मुक्त पंश्चात यी कार्य हुन छोडेपनि संस्कृतिक कार्यमा यस समुदाय आफ्नै मौलिक पक्षमा अगाडि रहेको छ ।
    माघि पर्ब मनाउने क्रममा राप्ती गापा ३ खुरुरियामा रहेका थारु समुदायका महिला हरुले शनिवार एक समारोहको आयोजना गरि माघि मिलन समारोह मनाएका छन् । निर्मला चौधरिको सभाध्यक्षतामा, प्रमुख अतिथि लुम्बिनि प्रदेश सभा सदस्य तथा लुम्बिनि प्रदेश सरकारका पूर्व स्वास्थ्य तथा जनसख्या मन्त्री ईन्द्रजित थारु थिए । उनले थारु समुदायको माघि पर्व आफ्नै मौलिक पक्ष रहेको ठुलो पर्व भएकोले समुदायको सामजिक सद्भभाव कायम गर्ने महत्वपुर्ण भुमिका रहेको बताए ।
    गणतन्त्र प्राप्त पूर्व समयमा यस समुदायले वर्षभरिको निति नियम तयार गरी अगाडि जाने प्रथा थियो । यस प्रथा र कम्लरि प्रथा गणतन्त्र प्राप्तबाट कुरितिलाई गणतन्त्रले फालेको थियो ।
    राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश बिष्टले थारु समुदायलाई हक अधिकारको प्राप्तिको निम्ति अगुवालाई स्मरणगर्दै यस पर्बले थारु समुदायको मौलिक सस्कृतिको जगेर्ना गर्न सकोस भन्ने शुभकामना अध्यक्ष बिष्ट ब्यक्त गरेका थिए ।
    प्रदेश पुर्वाधार बिकास समितिका अध्यक्ष श्यामेस चौधरि राप्ती गाउँपालिकाका तिनका वडा अध्यक्ष उमेस अधिकारी, राप्ती गाउँपालिकाका दुई नम्बर पुर्ब वडा अध्यक्ष जगत बहादुर थापा लगायतले शुभकामना मन्तव्य र बिनिता चौधरीले सहजीकरण गरेकी थिइन ।

    आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.