• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

दाङ्ग-अर्घाखाँची जोड्ने पुल निर्माणमा तिब्रता


  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल

    दाङ्ग, दाङ्ग राप्ती गाँउपालीका वडा न. १ चैते शान्तिपुर देखि अघाँखाची जिल्लाको शितगंगा नगरपालीका वडा न ८ बेलौते हदै प्युठान र गुल्मी हुदै ढोरपाटन जोड्ने सडकको दिर्गकाली लक्ष्यका साथ निमार्ण कार्य अगाडी बढेको छ ।
    संन्धिखर्क—गच्छे– ढिकुरा– धनचौर– जुकेना– जलुके– लामाताल– बडीदमार हुदै राप्ती गाउँपालिकाको चैते शान्तिपुर जोड्ने सडकलाई लुम्बिनी प्रदेश सरकारले नयाँ सडक टे«¥याक सुचारुको लागी आ.ब. २०७९÷०८० का लागी ३ करोड बजेट बिनियोजन गरेको छ ।
    शान्तिपुर देखी शितगंगा नगरपालीका ८ को बलौते जोड्ने राप्ती नदीमा पाँच स्पानको १ सय ४० मिटर लामो दुरीको पुल निर्माण गर्ने जिम्मा रसुवा जय बिष्णु जे भिले लिएको छ । आ. ब. २०७८÷०७९ मा १३ करोड भ्याट सहितको लागत मुल्यमा ठेक्का सदर गरेको निर्माण कंम्पनीले २०८१ अषाढ मसान्तमा निर्माण कार्य संम्पन्न् गरी बुझाउने सम्झौता भएको छ ।
    नेपाल सरकारका तत्कालीन अर्थमंन्त्री बर्षमान पुन र अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझी र शितगंगा नगरपालीका बडा न. ८ का बडा अध्यक्ष रुक बहादुर आले मगरको पहलमा उक्त पुलको योजना सदर भएको थियो । ठेक्का सदर गरेको रसुवा जय बिष्णु जे भी कन्ट्रक्सन नेपालको चर्चित निमार्ण कंम्पनी हो । यस कंम्पनीले नेपालका सबै जसो पुल बनाउने जिम्मा लिँदै आएको छ ।
    उक्त कंम्पनीले समय अगाबै आफ्नो निमार्ण कार्य संम्पन्न् गरी नेपाल सरकारलाई बुझाएको छ । दुई स्पान निर्माण कार्य संम्पन्न् भएको छ भने दैनिक २ सय ९५ जना कामदारले काम गरीरहेको कंम्पनीका व्यवस्थापक हरि पराजुलीले बताए ।
    नेपाल सरकारको क्रसर उद्योगलाई छानबिन गर्ने निर्णयले उद्योग बन्द हुदा निमार्ण कार्यमा समस्या भएको छ । गिट्ठी आपुर्ती नहुँदा समस्या उत्पन्न भएको हो ।
    बढीदमार बेलौते लगायतका वस्तिको ब्यबसायी क्षेत्र शान्तिपुर बजार क्षेत्र नै हो भने उक्त क्षेत्रबाट राप्ती गाउपालिकाको भालुवाङ्ग बजार जानको लागी यसपुलको निमार्ण कार्य संम्पन्न् हुदा ८ किलो मिटरदुरी हुनेछ । भने शितगंगा नगरपालीकाको ८, ४ र ७ नम्बर वडालाई प्रदेश राजधानी जोड्नको लागी धेरै सहज हुने छ ।

     

    सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.