• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जनखोजी साप्ताहिक पत्रिका विमोचन


  •   आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
  • जनखोजी साप्ताहिक पत्रिका विमोचन
    प्युठान, प्युठानबाट प्रकाशन सुरु गरेको जनखोजी साप्ताहिक पत्रिकाको विहिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ ।
    कालिकानगर स्थित मझेरी फुड ल्याण्डमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले विमोचन गरेका हुन् । टिकाराम पोख्रेलको सम्पादकत्व, शशिधर भण्डारीको प्रकाशक रहेको जनखोजीमा जिल्ला स्थित दर्जनौ पत्रकारहरु संलग्न रहेका छन् ।
    योसंगै जिल्लाबाट दर्ता हुने पत्रिकाको संख्या २० पुगेको छ । पत्रिकाको विमोचन गर्दै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले विकास र समृद्धिको पक्षमा सकारात्मक कार्यको खोजी गर्न सक्षमताको शुभकामना दिए । जनताको पक्षमा रहेर जनजनका समाचारहरुको खोजी गरी राज्यलाई जनताप्रति उत्तरदायी बनाउनका लागि विश्वसनीय मिडियाको भूमिका निर्वाह गर्नु पर्नेमा उनको जोड थियो ।
    विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निर्वतमान अध्यक्ष यानेन्द्र जि.सी., प्युठान शाखाका निवर्तमान अध्यक्ष महाविर राना, ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर जि.सी., पत्रकार नेता रुद्रहरी कुवर, श्यामलाल पोख्रेल, गुनाराम घिमिरे, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय सचिव प्रचण्ड जि.सी., प्युठान–रुपन्देही सम्पर्कमञ्चका संस्थापक पदम बहादुर जि.सी., सचिव प्रदिप जि.सी., मिडिया सञ्चालक तथा पत्रकार चोपलाल आचार्य, केशर रोका लगायतका प्युठानबाट प्युठान–रुपन्देही सम्पर्क मञ्चमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.