• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

शिक्षा सुधारमा सबैको सहयोग अपरिहार्य: जिसी


  •   बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
  • Advertisement

    वासुदेव गिरी
    प्युठान, जिल्लामा बिधालयको शैक्षिक सुधार र गुणस्तर वृद्धिको लागि शिक्षक, बिद्यार्थी र अभिभावकको सहकार्य अपरिहार्य भएको जिल्ला समन्वय समिती प्युठानका प्रमुख धर्म बहादुर जिसीले बताएका छन् । चिरायु मा।बि। चिसावाङ प्युठानको ५९ औं वार्षिकोत्सब तथा अभिभावक भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका धरम बहादुर जिसीले बिधालयको शैक्षिक भौतिक र आर्थिक बिकासको लागि सबै पक्ष मन, वचन र कर्मले लाग्नुपर्ने बताएका हुन। उनले भने, ूशिक्षा भनेको महत्त्वपूर्ण बिषय भएकोले यस तर्फ सबैको चासो आवश्यक छ ।ू तपाई हामिले ब्यवहारिक शिक्षा दिन सकेमात्र असल विद्यार्थी उत्पादन हुने भएकाले यस तर्फ सबैको ध्यान जानुपर्ने बताए । राज्यलाई कामलाग्ने उत्पादनमा जोड दिदै गम्भीर भएर लाग्न शिक्षक विद्यार्थी र अभिभावकलाई जिसीले आग्रह गरे ।
    अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सिकाइमा सहयोग गर्न झिमरुक गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बिसीले बताए । उनले भने, ूसबैको सहकार्य भए बिधालयको प्रगति सम्भव छ ।ू नमुना बिधालय बनाउनको लागि अभिभावक चनाखो हुनुपर्छ । उनले भने, ूशिक्षक बिद्यार्थी अभिभावक र ब्यवस्थापन पक्ष लागेमात्र शिक्षामा परिवर्तन ल्याउन सम्भव हुने बताए ।ू
    मोबाइलको गलत प्रयोगले विद्यार्थी भाइबहिनीहरुलाई मनोबैज्ञानिक असर गरेको भन्दै उनले मोबाइल नेट ईन्टरनेट फेसबुक म्यासेजर सहि अर्थमा प्रयोग गरेमात्र युग सापेक्ष आफुलाई अगाडि बढाउन सहयोग पुग्ने बताए । पछिल्लोसमय मोबाइलको गलत प्रयोगले बिद्यार्थीमा असर परेकोले यस् तर्फ सचेत हुन अभिभावक शिक्षक र विद्यार्थीहरुलाई आग्रह गरे । पढाई बिचैमा छोड्ने प्रचल बढी भएकोले यस्ता नानीबाबुहरुको पहिचान गरि बिद्यालय पुर्याउने बाताबरण सृजना गर्न तिर लाग्नुपर्ने बताए ।
    शिक्षा लाई सबल बनाउन लागानी, ब्यवहारीक शिक्षा, सबल ब्यवस्थापन र दक्ष शिक्षक जागरुक अभिभावक र मेहनती विद्यार्थी भएमात्र शिक्षाले गुणात्मक फड्को मार्ने झिमरुक गाउँपालिका ६ नम्बर वडा अध्यक्ष धन बहादुर पुनले बताए ।
    त्यस्तै कार्यक्रमको समापन गर्दै चिरायु माध्यमिक बिद्यालयका अध्यक्ष निमान सिंह जिसीले बिद्यालयको चौतर्फी बिकासको लागि सबैको सहयोगले मात्र पूरा गर्न सकिने बताए । बिधालयलाई उच्च माध्यामिक बिधालयमा ग्रेड वृद्धि गर्नुपर्ने आवस्यकता खड्किएकोले अभिभावकको सहयोगले मात्र सम्भव हुने उनको तर्क थियो ।
    कार्यक्रममा जनप्रतिनिधि छिमेकी बिधालयका प्रधानाध्यापक राजनीतिक दलका प्रतिनिधि लागाएतले बिद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न अक्षयकोषबाट बिद्यालय शिक्षक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा वडा सदस्य तथा बिद्यालय ब्यवस्थापन समितीका सदस्य हेमराज भट्टराईको स्वागत र कार्यक्रम संचालन शिक्षक चित्रभानु रावतले गरेका थिए ।

    बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.