• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ ०५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

अनलाइन कक्षा सञ्चालनमा सहयोग गर्दै प्युठानको माण्डवी गाउँपालिका


  •   मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
  • कक्षा ५ सम्मका विद्यार्थीलाई स्वअध्ययन सामग्री, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई मोबाइल र कक्षा नौ देखि १२ का विद्यार्थीलाई अनलाइन कक्षामा जोडेको पौडेलको भनाइ छ । स्मार्ट फोन नभएका वा नेटवर्क नटिप्ने स्थानका विद्यार्थीलाई कक्षा नौ देखि १२ का सम्मका विद्यार्थीलाई भ्वाइस प्याक खरिदका लागि ३२५ रुपैयाँ प्रदान गरेको उनले बताए । त्यसका लागि स्थानीय सरकारले सहयोग गरेको उनले जानकारी दिए ।

    Advertisement


     प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयका शिक्षकहरुले धेरैवटा मोबाइल राखेर विद्यार्थी पढाएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ ।
    गत वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि मोबाइलबाट पढाउन शुरु गरेको विद्यालयले यो वर्ष पनि मोबाइल मार्फत पढाउन थालेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए ।
    ‘हामीले गत साल १५ वटा मोबाइलबाट भ्वाइस प्याक लिएर कक्षा लिएका थियौं, अवस्था सामान्य भएपछि विद्यालय नै शुरु भयो । यो वर्ष पनि फेरि जोखिम बढेपछि त्यसैलाई निरन्तरता दिएका हौं,’ उनले भने ।

    अहिले विद्यालयले ८० वटा दुई वटा सिम जाने मोबाइलबाट कक्षा लिइरहेको जनाएको छ । सम्बन्धित शिक्षकहरुले एकपटकमा १० वटा फोनबाट कक्षा लिने गरेको छ ।

    गाउँपालिकाको सहयोग

    माण्डवी मावि लगायत गाउँपालिकाका अन्य विद्यालयले पनि यसैगरी वैकल्पिक शिक्षण सिकाइसँग विद्यार्थीलाई जोडिरहेको गाउँपालिका कार्यालयले जनाएको छ ।

    गाउँपालिकाले विद्यार्थीलाई अनलाइन माध्यमबाट पढाउनका लागि मोबाइल तथा डाटा खरिदका लागि करीब २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख पूर्ण केसीले जानकारी दिए ।

    हाल कोरोना संक्रमणको जोखिम कम हुँदै गइरहेको देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक रुपमा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘अब बिहीबार बस्ने कार्यपालिका बैठकले यसअघि प्रधानाध्यापकसहित बसेको बैठकले गरेको निर्णय अनुमोदन गरेपछि भौतिक रुपमा विद्यालय सञ्चालन हुन्छ,’ शिक्षा शाखा प्रमुख केसीले भने ।अनलाइन खवरबाट

    मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड
    लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.