• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

ने.क.पा.द्धारा स्वर्गद्धारी–प्यूठान महोत्सव रोक्न आग्रह


  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित

  • जनखोजी
    प्युठान, आर्थिक मन्दीको समयमा जिल्लाको पुँजी पलायन, विकृति विसंगती, अश्लील्ता र फिरंगी सभ्यता भित्रयाइने महोत्सव नगर्न नेकपा प्युठानले आग्रह गरेको छ ।
    जिल्ला सेक्रेटरी परिवर्तनले आइतबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै महोत्सवका नाममा विचौलिया मोटाउने, हिसाव कितावमा सधै आंशिक घाटा वा थोरै बचत देखाउने गरेको भन्दै लुम्विनी प्रदेश स्तरिय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक ब्यापार मेला नगर्न आग्रह गर्नु भएको हो ।उद्योगी, व्यवसायी, कृषक र आम जिल्ला बासीले अपनत्व लिने अवस्था नहुदा सम्म यस्ता खाले कथित महोत्सव सन्चालन नगर्न मुल आयोजक समिती र प्यूठान उद्योग वाणिज्य संघलाई अनुरोध गरिएको छ ।
    बिज्ञाप्तिमा भनिएको छ, हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टीले विगत देखी नै राष्ट्रिय स्वाधिनता, जनजिविका,भ्रष्टाचार विरुद्धको अभियान, विभिन्न खाले सामाजिक विकृती र विसँगतिका विरुद्ध त्यसैगरी दलाल माफियाहरुको जनकार्वाही सहित सम्झौताहिन सँघर्ष गर्दै यो तहसम्म आएको कुरा सबैलाई अवगत नै छ ।
    यहि मिति २०७९ फाल्गुन ४ गते देखी १४ गते सम्म ‘कृ्षि,पर्यटन,उद्योग र ब्यापार ः राष्ट्र निर्माणको बलियो आधार’ भन्ने मुलनारा सहित कथित लुम्विनी प्रदेश स्तरिय कृ्षि, पर्यटन, उर्जा तथा औद्योगिक ब्यापार मेला स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ सन्चालन हुन लागेको विषयले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

    Advertisement

    आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.