• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

स्वर्गद्वारीमा एकीकृत स्वास्थ्य शिविर, १३९५ जनाको स्वास्थ्य परीक्षण


  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
  • Advertisement

    सिपि पौडेल
    प्युठान, स्वर्गद्वारी नगरपालिकाले वडा स्तरीय एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समाचार तयार पार्दासम्म स्वर्गद्धारीमा सञ्चालन भएको घुम्ति शिविरबाट एक हजार ३ सय ९५ जना लाभान्वित भएका छन् ।
    दुरदराजमा रहेका नागरिकलाई स्वास्थ्य सेवाको सहज पुहँचका लागि वडा स्तरमा घुम्ति शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरेले जानकारी दिए ।
    शिविरबाट स्वास्थ्य सेवाको पहुँच र नगरपालिकाबासीको स्वास्थ्य अवस्थाको विषयमा सर्वेक्षण हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर के.सी.ले जानकारी दिए । उनका अनुसार माघ २७ गते देखि सुरु भएको शिविरमा वडा नं १ बाट ३ सय १८ जना, वडा नं २ बाट ४ सय ३९, वडा नं ३ बाट ३ सय ३७ , र वडा नं ४ बाट ३ सय १ गरि १ एक हजार ३ सय ९५ जनाले स्वास्थ्य सेवा लिएका छन ।
    यस्तै मंगलवार वडा नं ५ को उमा महेश्वरी माध्यामिक विद्यालय सारी, बुधबार वडा नं ६ को सुर्योदय माध्यामिक विद्यालय बेल्वास, विहिवार बेल्वास माध्यामिक विद्यालय तापा , शुक्रबार वडा नं ८ जनता माध्यामिक विद्यालय बर्जीवांङ र आइतबार वडा नं ९ विद्यानन्द माध्यामिक विद्यालय जुडापाटा शिविर संचालन पालिकाले जनाएको छ ।
    स्वास्थ्य शिविरमा प्रेसर र सुगर परिक्षण, महिलाहरुको पाठेघरको मुखको क्यान्सर अवस्था, वालवालिकाको कुपोषण अबस्था, गर्भवती अवस्थाको बारेमा चेकजाँच र जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विमा समेत गरिएको छ । सबै वडामा शिविर सम्पन्न पश्चात सर्वेक्षणमा आएका बिरामीको अवस्था अनुसार नयाँ रणनीतिका साथ अगाडी बढ्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिए ।

    सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.