• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

जनयुद्धकै कारण देशमा अहिलेको परिवर्तन सम्भव भएको छः सोनाम


  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित

  • जनखोजी
    राप्ती. नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले सोमबार २८ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाएको छ ।
    २८औं जनयुद्धका अवसरमा कमिटीले बिहान वडा नम्बर १ भालुवाङमा रहेको शहिद कृष्णसेन इच्छुकको शालिकमा माल्यणपर्ण गरि वडा नम्बर ३ खुरुरियामा रहेको स्वास्थ्य इकाई भवन परिसरमा आँप, अम्बा, कागती , गुलमण, अमला लगायतका विभिन्न ३५ भन्दा बढी फलफुलका विरुवाहरु रोपेको छ । कमिटीले दिउँसो पालिकाको सभाहल मसुरियामा शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ। नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका कार्यवाहक अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्य मन्त्री कुल प्रसाद के.सी.को प्रमुख आतिथ्यता र पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा बोल्दै स्थायी समिति सदस्य केसीले माओवादीले शुरु गरेको दश वर्षे जनयुद्धकै कारण देशमा अहिलेको परिवर्तन सम्भव भएको बताए । उनले भने ‘देशमा लोकतन्त्र, गणतन्त्र ,धर्मनिरीपेक्षता ,सबै जाति र वर्गको समानुपातिक सहभागीता र देशमा नयाँ संबिधान निर्णण जनयुद्धकै कारण सम्भव भएको हो । ’ यदि जनयुद्ध नभएको भए अहिले पनि राजतन्त्र कायम हुने र सामन्ती शोसकहरुको हातमै राज्य सत्ता हुने ठोकुवा गरे ।

    Advertisement


    उनले अहिलेको सरकारले यस जनयुद्धको दिवसको अवसरमा सार्वजनिक विदा दिएर सहिद, बेपत्ता तथा घाइतेहरूको सम्मान गरेको बताए ।
    विशिष्ट अतिथि इन्द्रजित थारुले जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानमा उल्लेख भएका कुराहरु लागू गर्नसके मात्रै शहिदहरुको सपना पुरा हुने बताए । उनले पार्टी टुटफुट नभई एक ढिक्का भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
    सो कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,जग्गा एकीकरण विकास आयोजनाका अध्यक्ष श्यामेस चौधरी,एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश कमिटी सदस्य मोहन नेपाली ,नेकपा एमालेका राप्ती गाउँपालिकाका सचिव भरतमणी न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष दोर्ण जिसी, राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, भालुवाङ होटेल व्यावसायिक संघका अध्यक्ष महेश बेल्वासे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। गाउँ कमिटीका सह सचिव बसन्त नेपालीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन पार्टीका गाउँ कमिटीका सचिव तुला गिरीले गरेका थिए ।

    सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.