• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राजनितीको मुलधार नै शिक्षक हुनः उपाध्यक्ष महरा


  •   सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित

  • नेत्र खनाल
    राप्ती उपत्यका दाङ्ग, नेपाल कम्युनिस्ट पार्टी(माओवादी) केन्द्रका अध्यक्ष कृष्ण बहादुर महराले राजनीतिको मुलधार शिक्षक भएको बताए । पार्टीका कार्यदिशालाई राम्रोसंग बुझाइ आन्दोलनमा उत्प्रेरित गर्ने भूमिका शिक्षकको रहेको समेत जिकिर गरे ।
    नेपालको राज्य व्यवस्था परिवर्तनमा मुख्य भूमिका शिक्षकको रहेको भन्दै महराले पशंशा गरे । यसैलाई उनले शिक्षकलाई राजनितिको मुलधारको शंघ्या दिएका हुन् ।
    “सम्पुर्ण मुक्तीकामी शिक्षक कर्मचारीहरु एक होऔं, समाजबादी शिक्षा, समुन्न्त समाज, समृद्ध नेपाल निर्माणको आधार , शिक्षक एकता ,शैक्षिक बिकास र टे«ड युनियन मैत्री शिक्षा ऐन निर्माण र कार्यान्वयन हाम्रो कार्यभार” भन्ने मुल नाराका साथ एकिकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटीको दोस्रो लुम्विनी प्रदेश अधिवेशन २०७९ फागुन आइतबार राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
    सम्मेलनका बिशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी माओबादी (केन्द्र)स्थायी कमिटी सदस्य चन्द्रप्रकाश खनाल(बलदेब)ले पंञ्चात कालबाट सूरु भएको मुक्तीकामी आन्दोलनको नेत्रृत्वको भुमिका सम्मालेका शिक्षकहरुले जनयुद्धको पनी कुसल नेतृत्व गरेको स्मरण गर्दै नेपाली बामपंन्थी आन्दोलनको हिमायती संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनमा सबैखाले शिक्षक एकजुटहुन आहवान गरे ।
    सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी माओबादी (केन्द्र)दाङ्ग जिल्ला ईन्चार्ज निर्मल आचार्य नेपाल कम्युनिष्ट पार्टी माओबादी (केन्द्र ) लुम्बिनी प्रदेश कमिटीका सचीब कृष्ण अधिकारी (प्रकाश) संगठनका फ्याक्सन ईन्चार्ज दुर्गा बहादुर थारु (कबिर)लगायतले सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।
    अधिवेशनले अध्यक्षमा मधुसुदन पोखे्रल रोल्पा, बरिष्ठ उपाध्यक्ष डेलराज खनाल गुल्मी, महिलाउपाध्यक्ष कल्पना शाह रुकुमपुर्ब,उपाध्यक्ष खुला टिकाराम रेग्मी बाँके, उपाध्यक्ष खुला बिष्णु प्रसाद पोखे्रल प्युठान, महासचिव माधब महरा दाङ्ग, अर्थ महासचिव बिष्णु खत्री दाङ्ग, सचिव महिला पार्वता सुनार अर्घाखाँची, सचिव मुवारक अली रुपन्देही, सचिव भानुभक्त न्यौपाने पाल्पा, सदस्यहरु निर्मला एम.सी.प्पुठान, मना हमाल बाँके,हरि यादव दाङ्ग, गुणदेब सिजाली गुल्मी, हुकूम बुढाथोकी दाङ्ग, जागेश्वर जैसी प्युठान, निम बहादुर केसी रोल्पा, भिम बहादुर वली रोल्पा, रोमर्ष खड्का दाङ्ग, िदनानाथ पराजुली अर्घाखाँची, टेक नारायण गैरे अर्घाखाँची ,कल्पना सुबेदी रोल्पा, मान बहादुर बस्नेत रुकुमपुर्ब, रामसिंह बुढाथोकी कपिलबस्तु, लेम बहादुर गुरुङ्ग प्युठान, बिजयसागर के सी प्युठान, ऋषीराम गौतम र्बिर्दयाँ, बिष्णु पौडेल दाङ्ग, मोहन खनाल बाँके, प्रेम बहादुर बिक बर्दिया, जया चौधरी बर्दियाा, श्रीराम चौधरी बर्दिया, शिला श्रेष्ठ बाँके, बिजयाँ पन्त पाल्पा, नहकुलमान रेश्मी अर्घाखाँची, कमल रेग्मी पाल्पा, जित बहादुर बि.क.दाङ्ग, रुद्र बहादुर खत्री रुकुम, प्रकाश खड्का रोल्पा, जुपिटर कवँर रोल्पा ,दुर्गा प्रसाद डाँगी रोल्पा, ईमान थापा रोल्पा, सुन्दर भन्डारी प्युठान, चन्द्रमान शैनी पश्चिम नवलपरासी, केश बहादुर बुढा पश्चिम नवलपरासी, बाबुराम खत्री गुल्मी, दुर्गा बि.सी. रुपन्देही, रुर्सिन आलम रुपन्देही, सि.बि. थापा रुपन्देही, भोजराज आर्चाय पश्चिम नवलपरासी , हरि बहादुर खत्री रोल्पालाई सर्बसहमतले निर्वाचीत गरेको छ भने दुई पद रिक्तm राखेको निर्वाचन मंण्डलले जनाएको छ ।

    Advertisement

    सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.