• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

शहिद सप्ताहः शहिद परिवार भेटघाटमा माओवादी केन्द्र


  •   मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
  • Advertisement

    शशिधर भण्डारी
    प्युठान, जिल्लामा माओवादी केन्द्रले शहिद परिवारसंग मनाउने भएको छ । सोमबारबाट शुरु भएको सहित सप्ताहको अवसरमा नेकपा(माओवादी केन्द्र)का नेताहरु शहिद परिवार भेटघाटमा जुटेका हुन् ।


    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारी सहितको माओवादी नेतृत्व सहिद परिवारको घरघरमा पुगेर शहिद परिवारको अवस्था बुझ्न पुगेका छ । मंगलबार मात्रै जिल्लाका ८ जना शहिदका परिवारको अवस्था, पार्टी र नेतृत्वलाई सुझावहरु लिइएको प्युठान जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारी जानकारी दिए ।


    शहिद परिवारको मागः रोजगार
    दश वर्षसम्म चलेको जनयुद्धका क्रममा देश र जनताको मुक्तिका निम्ति ज्यान गुमाएका परिवारले परिवारको व्यवस्थापनमा समस्या देखिएको छ । शहिदहरुको सन्ततीहरु बेरोजगार भएका कारण परिवारका सदस्यहरुलाई रोजगार दिनु पर्ने धेरै शहिद परिवारको माग रहेको अधिकारीले बताए ।


    माओवादी नेता देख्दा हौसीए
    लामो समयपछि सन्ततीका सहयोद्धाहरुलाई घरमा आएको पाउँदा छोरा आएको सम्झेर परिवारहरु खुशी भएको पाइएको छ । संगै युद्धमा होमिएका माओवादीहरु घरमा आएको देखेपछि शहिद परिवारले माया र खुशी दर्शाएको अनुभुती भएको अधिकारीको भनाइ छ ।


    उनका अनुसार शहिद परिवारले नेकपा (माओवादी केन्द्र)लाई निकै महत्वपूर्ण सुझाव समेत दिएको बताए ।


    माओवादी जिल्लाका सबै शहिदको घरमा पुग्ने योजना
    अधिकारी सहित नेताहरु शहिद सप्ताहको क्रममा जनयुद्धको क्रममा ज्यान गुमाएका जिल्लाका ७२ जना शहिदहरुको परिवारमा पुग्ने योजना रहेको छ । भेटका क्रममा माओवादी प्रतिको धारणा, सुझावहरु समेत लिखित र मौखिक रुपमा सङ्कलन गरिएको नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य हरी बस्नेतले जानकारी दिए ।


    के हो शहिद सप्ताह ?
    तत्कालिन माओवादी(हाल माओवादी केन्द्र)ले २०५२ फागुन १ गतेबाट जनयुद्धको शुरु गरेको थियो । जनयुद्धको १४ औं दिन अर्थात २०५२ साल फागुन १४ गते गोरखामा अध्ययनरत विद्यार्थी दिलवहादुर रम्तेल पहिलो सहिद हुन पुगे । उनी जनयुद्धको पहिलो शहिद हुन । त्यहि दिनको सम्झना सहित जनयुद्धका सम्पूर्ण शहिदको सम्झनामा माओवादी केन्द्रले प्रत्येक वर्षको फागुन १४ गते देखि २१ गतेसम्म सप्ताह व्यापी रुपमा विविध कार्यक्रम गरी मनाउने गरेको छ ।

     

     

    मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.