• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लघुवित्तको समस्या समधान गर


  •   बुधबार, फागुन १७, २०७९ मा प्रकाशित
  • Advertisement

    हामीजस्ता पितृसत्तात्मक मुलुक भएका देशहरूमा महिला सशक्तीकरणको अवस्था सबल देखिँदैन । महिलाले जन्मेदेखि पालन–पोषण, शिक्षा–दीक्षालगायत जीवनका हरेक चरणमा विभेदका कारणले निरन्तर रूपमा संघर्ष गर्नुपर्छ । आधा धर्ती ओगटेका महिलाको अवस्था नेपालमा सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक दृष्टिकोणले अब्बल छैन ।
    महिलाको स्तर उकास्नका लागि नेपालको संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसरलगायत राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरेको छ । नेपालजस्ता विकासोन्मुख राष्ट्रमा महिलालाई सामाजिक–आर्थिक रूपमा सशक्त बनाउन लघुवित्त कार्यक्रम उपयोगी रहन्छ । तर महिला सशक्तिकरणको सट्टा लघुवित्त नाफामुखी हुँदा सशक्त हुनु पर्ने महिला संकटमा पुगेको पाइएको छ ।
    पछिल्लो समय लघुवित्तले विवादित बन्दै गएको छ । लघुवित्तले गरिबीको रेखामुनि रहेका विपन्न एवं सीमान्तकृत वर्गका अतिरिक्त महिलाहरूलाई वित्तीय सेवाको पहुँचमा विस्तार गरी उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउने कार्य गर्नु पर्दथ्यो । तर सयौं परिवारहरु घर र परिवार बिहिन हुने अवस्था सिर्जना हुनुले नेपालको लघुवित्तीय संस्थाहरु महिलाहरुलाई संकट पारेका छन नै आफु समेत संकट पर्ने जोखिम बढेको देखिन्छ ।
    सीमान्तकृत वर्गका मानिसहरूसम्म पहुँच पुराइ समाजलाई सामाजिक तथा आर्थिक रुपमा सशक्त बनाउनुको साटो लघु वित्तले जर्वजस्ती ऋण र बचतमा सिमित बनाएर काम गर्दा यो समस्या आएको हो । राज्यको लघु वित्त नियन्त्रण गर्ने नीति फितलो, कार्यान्वयनमा समस्या संगै र एउटै व्यक्ति धेरै ठाउँबाट ऋण ल्याउउन पाउने प्रावधानले थप जटिलता निम्त्याएको हो ।
    विकासको मूलधारबाट पछाडि परेका महिला एवं सीमान्तकृत वर्गसम्म पुग्नका लागि लघुवित्त कार्यक्रम उपयोगी वित्तीय औजार मानिन्छ । रूढिवादी सोचाइ, न्यून शिक्षाको स्तर, गरिबी तथा पछौटेपन आदिजस्ता कारणले कतिपय समाजमा महिलालाई भेदभावका दृष्टिकोणले हेर्ने गरिन्छ ।
    अझै पनि कतिपय महिला शिक्षा, तालिम, सीप विकास, रोजगारी, स्वास्थ्य, वित्तीय सेवाको पहुँच, सम्पत्तिको स्वामित्व आदिजस्ता अवसरहरूबाट वञ्चित रहेका छन् । यसलाई ध्यानमा राखेर लघु वित्तलाई पनि परिमार्जन गर्न अत्यावश्यक छ ।

    बुधबार, फागुन १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.