• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित

  • गिर जोन
    प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भएको अखिल क्रान्तिकारीको २० औं जिल्ला सम्मेलनले विश्वकर्माको नेतृत्वमा ४१ सदस्यीय जिल्ला समन्वय कमिटि गठन गरेको जनाएको छ ।
    संगठनको उपाध्यक्षमा सुन्दर के.सी, सुजता थापा, सञ्जय श्रेष्ठ, सुशीला घर्र्ती बोमपाल, सचिव आनन्द जि.सी., सहसिचव गिर जोन, सुरज खनाल र कोषाध्यक्षमा अनुज पछाइ निर्विरोध निर्वाचित भएका हुन् ।
    त्यसैगरी सदस्यहरुमा सागर पुलामी, पुरन के.सी., प्रकाश के.सी., माधव के.सी., केशव पोख्रेल, सन्तोष बस्नेत, महेन्द्र बि.क., किरण एम.सी., सागर एम.सी., प्रकाश बि.क., युवराज आचार्य, त्रिविक्रम कुँवर, मुकेश पौडेल, विनोद के.एम., प्रदिप के.सी., लंक बहादुर सुनार, किरण खड्का, रविन्स के.सी., विमल खड्का, र समिर योगी लगायतका रहेका छन् ।

    Advertisement


    ‘सर्वशुलभ र व्यवहारिक शिक्षा प्राप्तीको लागि हाम्रो अभियान, राष्ट्रिय स्वाधिनता, सममातामुलक समाज र समाजवादी शिषाको पक्षामा २० औ जिल्ला सम्मेलन’ भन्ने नारा सहित भएको क्रान्तिकारीको जिल्ला सम्मेनल जिल्ला अध्यक्ष पुष्कर शर्माको अध्यक्षता, संगठनका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीको प्रमुख आतिथ्यता, नेपाल कम्यु्निष्ट पार्टी(माओवादी केन्द्र)का लुम्बिनी प्रदेश संगठन कमिटि सदस्य तथा प्युठान नगरपालिकाका इन्चार्ज कृष्ण घिमिरे(झपेन्द्र) र अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव मिलन एम.सी., सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सह–संयोजक सुमनराज श्रेष्ठ लगायत संगठनका नेता तथा अन्य विद्यार्थी संगठनको आतिथ्यता रहेको थियो ।

    अखिल क्रान्तिकारीको अध्यक्ष प्रेम

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.