• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

होलिमा खर्चिलो मनोरञ्जन ।


  •   मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
  • Advertisement

    प्रत्येक बर्ष झै फागुन पुर्णीमामा होली मनाईन्छ । यो पर्व एउटा रङ्हरु पर्व पनि हो र रङ्खिन पर्वको रुपमा लिइन्छ । होलि कुनै जाति,समुदाय, उमेरले नभएर सबै समुदायले एक आपसमा मिलि उत्साहका साथ रङ्ख छर्कदै विभिन्न ठाउँ अनुसार मनाउने गरिन्छ ।
    बल्दीदो समयसगै मानिसहरुलाई मनोरञ्जन अपरिहार्य बन्दै गएको छ । अहिले विशेष गरि विदाको दिन,चार्डपर्वहरु मनोरञ्जन र भम्रणका दिनहरु बन्दै गएका छन । ठाउँ ठाउँमा बनिरहेका पार्क, पिकनिक स्पोर्टहरु, भ्यूउटावरहरु, उद्यान केन्द्रहरु समेत भरिभराउ हुन्छन । त्यस्ता विदाका दिनहरुमा गाउँमा होस या शहरमा यूवा यूवतिहरुलाई भेटन गाह्रो हुन्छ । यस्तो दिनमा युवायुवतिहरु पार्क,पिकनिक स्र्पार्टहरुमा रमाईमा रहेका हुन्छन् । होलिमा पनि यो दृष्य कम थिएन होलि नेपाल भारतमा वढी बनाईने गरिन्छ ।
    पछिल्लो समय नेपालबाट रोजगारीको लागि विभिन्न देशमा गएमा नेपालिहरु पनि आपसमा भेला भई मनोरञ्ज गरिरहेको सामाजिक सञ्जालामा देखिरहेका हुन्छौ । चार्ड पर्वले भातृ प्रेम,सदभाव,मित्रता बढाउनेकाम गर्दछ । अझ यसले लामो समय सम्म टाढा रहेको आफन्तहरुबिच भेट मित्रता बढाउने दुःख,शुःख बाड्ने साट्ने अवसर समेत मिलाई दिन्छ । पर्वहरुलाई सभ्य,भव्य,अनुशासित,मितव्यापि बनाउनु हामी सबैको कतव्र्य हो । तर पछिल्लो समयमा चार्डपर्वहरु मनाउने तरिका फरक हुदै गएको छ ।
    अहिले होलिमा धेरै खर्च गरेर रङ्खहरु किन्ने,होलिको लागि तयार गरिएका टिर्सट किन्ने मगङ्खो खानेकुराहरमा खर्च गर्ने पर्चलन बढीरहेको छ । अहिले त्यस्ता चार्ड पर्वहरु खर्चिलो भड्किलो बन्दै गएको । हाम्रो जस्तो अल्पविकसित मुलुक जहाँ लाखैँ युवाहरु आफ्नो परिवारको हातमुख जोड्न विदेशीनु परेको छ । देशको अर्थतन्त्र धरासहि बन्दै छ । लाखौ मानिसहरु बेरोजगार बसीरहेका छन । समाजमा एक थरी सम्पत्ती थुपारेका मानिस छन भने अर्का बिहान बेलुका छाक काट्नको लागि दिन भर काममा गर्नु पर्ने मानिस छन । यस्तो अवस्थामा समय भने बदलिदै गउको छ । बदलिको समयमा बदलिएको चार्डमा थुपारेका मानिसहरुले धेरै खर्च गरेर चार्ड मनाई रहेका छन ।
    भम्रण,पिकनिकमा अनावश्यक खर्च गरिरहेका छन । यस्तो देखासिखि अर्काे व्यक्तीले गरिहेको छ । यसको पत्र्यक्ष असर निम्नवर्गको व्यत्तिलाई परिहेको छ । जसले गर्दा दिन प्रति दिन आर्थिक अवस्था कमजोु बन्दै गएको छ । यसले भविष्यमा ठुलो सङ्ख्कट ल्याउने संमभावना बढी छ । त्यसैले आजैबाट यस्तो देखासिखी,प्रतिशप्रधा,उताउलो,खर्चिलो कृयाकलाप लाई नियन्त्रण गर्न सचेत बनउन जरुरि देखन्छ । होलि जस्ता पर्वहरु सभ्य, भव्य, मित्रता, आपसि भातृ पे्रममा, सदभाव पुर्ण,मित व्यपिरुमा मनाउ ।
    गिर जोन झिमरुक ६ प्युठान

    मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.