• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, फागुन २६, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

लोकप्रिय समाचार

  • १. प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

  • २. प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

  • ३. समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

  • ४. नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

  • ५. अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

क्रीकेट खेलाडी प्रतिश जि.सी झिम्रुकमा सम्मानित

  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
  • जनखोजी समाचार डेस्क 
    प्यूठान,नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जि.सी.लाई जिल्लामा सम्मान गरिएको छ । झिमरुक गाउँपालिका-३ मा जन्मिएका जि.सीलाई झिमरुक गाउँपालिकाले नगद १लाख रुपियाँ सहित सम्मान गरेको हो ।                                                                                                  यसैबीच, खेलाडी जि.सी.लाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले ब्यक्तिगत नगद ५० हजार रुपियाँ र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । साथै पोख्रेल फाण्डेशनले समेत जि.सी.लाई सम्मान गर्दै ५० हजार रुपियाँ नगद सहित सम्मान गरेको छ ।

    Advertisement

    गाउँपालिका अध्यक्ष पित बहादुर महतराले जि.सी.ले आफ्नो गाउँ , जिल्लाको नाम देशमा चिनाउन भुमिका खेलेको भन्दै थप सफलताको शुभकामना दिनुभयो ।

    गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले खेलाडीको मनोबल बढाउन आफुले ब्यक्तिगत रुपमा सम्मान गरेको बताउनुभयो । उहाँले जि.सीलाई आगामी दिनको शुभकामना समेत दिनुभयो ।

    खेलाडी प्रतिश जि.सीले जिल्लाका खेलाडीलाई खेलकुद क्षेत्रमा लाग्ने बाताबरण बनाउन आग्रह गर्नुभयो ।
    बिश्वकप क्रिकेट लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवशीय बिश्वकप छनोट खेलमा छनोट भएका जि.सी.लाई जिल्ला खेलकुद बिकास समितिले समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

    बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार
    नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ
    प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत
    समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा
    नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो
    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    लोकप्रिय

    • १.
      प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

    • २.
      प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

    • ३.
      समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

    • ४.
      नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

    • ५.
      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

    भर्खरै

    • १.
      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

    • २.
      प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

    • ३.
      नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

    • ४.
      प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

    • ५.
      समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

    • ६.
      नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो

    • ७.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • ८.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.