• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

बाम एकताको संखघोष गर्दै संगितयात्रा


  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल दाङ्ग
    नेपाली कम्युनिष्ट पार्टीको पहरेदा भाईचारा संगठन सांस्कृतीक मोेर्र्चाहरुको संगठन हो । यि मोर्चाहरुले हरेक आन्दोलनमा अग्रहणी मोर्चामा लामो ईतिहास रहेको छ । रक्तिम सांस्कृतिक परिवार र सामना सांस्कृतिक परिवार जस्ले नेपाली जनताको मुक्ती र परिवर्तनको लागी गित संगितको माध्यमबाट जनतामा जनचेतना जगाउने अभियानले सिखरनै चुमेको छ ।
    नेपाली जनताले जीवनमा भोगेका दुःखकष्ट समाजमा हुने हरेक खालको दमन शोषणका बिरुद्धको आवाजलाई बुलन्द पार्ने कार्यमा मेचीदेखी महाकालीसम्मका जनतालाई गित र संगितबाट जागृती उर्जा प्रदान गर्ने जनताका जनगायक यतिबेला राष्ट्रको लागी संगित अभियात्राको अभियान सहित मेची देखी महाकाली हुदै बैसाक ५ गने काठमाण्डौको प्रज्ञाभबनमा समापन हुने छ ।
    नेपाली कम्युनिष्ट आन्दोलन टुटफुटले क्षेतबिक्षेत अबस्थामा रहेको बर्तमान अवस्थामा एकताको संखघोष गर्दै गणतन्त्रको संस्थागत बिकासको निमित्त उक्त अभियान सुचारु गरिएको छ । जनवादी गायक जिवन शर्मा, मणीथापा, उदय श्रेष्ठ, चिरन पुन, निलिमा पुन, कर्ण बिद्रोही, प्रगती महरा, नारायण शर्मा, कुस्मिता दर्लार्मी, मोहीत श्रेष्ठ, लक्ष्मण पाख्रिन, सन्ध्या मगर, कबिता पुन, लक्ष्मी श्रेष्ठ, कुबेर सि, नबिन्द्र शिवाकोटी लगायतको टोलीले साही अभियान अन्र्तरगत शनिवार राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको संयुक्त आयोजनामा राप्ती गाउपालिकाको सभा हलमा नागरिक अभिनन्दन सहित उक्त सांस्कृतीक कार्यक्रम सम्पन्न् गरेको छ । गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा(बिश्वास)को अध्यक्षताबाट अगाडी बढेको कार्यक्रममा बिभिन्न बिधाका सांस्कृतीक प्रस्तुतिहरु रहेका थिए । जिबन शर्माको सिमली छाँया देखी मोहीत श्रेष्ठको टुटफुट खण्डितको कुरा नगर भन्ने बोल सम्मका गित र नृत्य प्रस्तुत गरिएको थियो भने मणी थापाको आउ मिलाउ हाम्रा हातहरु भन्नेगित स्वयम थापाले नै गाएका थिए । नेपालको राज्य व्यवस्था परिर्वतनको लागी ज्यान अर्पणगर्ने जनता गायक भन्दा बुर्जुवा गित संगितका गायकहरुलाई मेला महोत्सवमा बामपंन्थी नेता तथा कार्यकर्ताहरुले नै उपेक्षीत गरेको गुनासो जनवादी कलाकारहरुको रहेको छ । उक्त कार्यक्रममा कलाकारहरुलाई संम्मान तथा मायाको चिनो सहित राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश बिष्टले बिदाई गरेका थिए भने सांस्कृतीक समारोहको सहजिकरण चिरन पुन र राप्ती गाउपालिकाका शिक्षा अधिकृत बिश्वास बि.क.ले गरेका थिए ।

     

    शनिबार, चैत ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.