• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

झिमरुकमा सहकारीलाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम


  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
  • Advertisement

    फागुन,१२ प्युठान, प्युठानको झिमरुक गाउँपालिकामा दर्ता भइ संचालनमा रहेका सहकारी संस्थाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    गाउँपालिका भित्र रहेका सहकारीहरुको अवस्था नियम बिनिमय अनुसार चले नचलेको संस्थालाई थप प्रभावकारी बनाउन भाबी कार्ययोजना बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
    समुदायमा रहेको पुँजिलाई केन्द्रीकृत गरि जनताको न्युनतम आवश्यकता परिपुर्ति गर्न निकै सहयोग पुग्ने भएकोले सहकारीलाई उत्पादनमा जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए । गाउँपालिकामा रहेका सहकारीलाई प्रभावकारी रुपमा संचालन गर्न सबैको सहकार्य आवश्यक पर्छ। अध्यक्ष महतरा क्षेत्रीले भने,
    सहकारी मार्फत स्थानीय जनतालाई समृद्धि संग जोडेर लैजानु पर्ने भएकोले सबै सहकारीकर्मीहरु लाग्नुपर्ने बताए । सहकारीलाई थप प्रभावकारी बनाउन गाउँ सरकारले कुनै कसर बाकी नराखेर अगाडी बढ्ने अध्यक्ष पित बहादुर महता क्षेत्रीले बताए ।
    झिमरुक गाउँपालिकामा ३२ वटा सहकारी संस्था दर्ता भइ संचालमा रहेको सहकारी शाखा प्रमुख अरबिन्द महतले जानकारी दिए । अरबिन्द महतका अनुसार बचत तथा ऋण सहकारी १३ वटा कृषि सहकारी ११ वटा उपभोक्त सहकारी ३ वटा बहुउद्देश्यीय सहकारी ३ वटा संस्था गरि ३० वटा सहकारी संस्था क्रियाशील रहेका छन् । प्रदेशमा कार्यक्षेत्र भएर झिमरुक गाउँपालिकामा २ वटा सहकारी संस्था संचालनमा रहेको उनले बताए ।
    गाउँपालिकामा क्रियाशिल २४ वटा सहकारी संस्थाका अध्यक्ष सचीव र ब्यवस्थापकहरुले आफ्नो सहकारी संस्थाको हालको अवस्था सदस्य संख्या लागानी र बचत अवस्था बारे रिपोर्टिङ गरेका थिए ।
    कृषकले उत्पादन गरेको कृषि उपजले मूल्य नपाउने अवस्था रहेकोले पालिकाले कृषी सहकारी मर्फत बजारीकरणमा सहयोग आवश्यक रहेको सहकारी संस्थाहरुको जोड दिएका थिए । सहकारी संस्थालाई प्रबिधि मैत्री बनाउदै दक्ष र सीप युक्त बनाउन गाउँपालिकाले अभिभावकत्वको भुमिका निर्वाह गर्नुपर्ने चिरायु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धुर्व जिसीले बताए ।
    झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत पिताम्बर मरासिनी, प्रशासन शाखा प्रमुख हरि प्रसाद पोख्रेल, आर्थिक बिकास समितिका संयोजक कृष्ण बहादुर जिसी, सहकारी शाखा प्रमुख अरबिन्द महत र पालिकामा क्रियाशील सहकारी संस्थाका अध्यक्ष सचीव र ब्यवस्थापक हरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रम संचालन यमलाल पोख्रेलले गरेका थिए ।

    मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.