• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

राप्ती-९ का वडा अध्यक्ष द्वारा विपन्न विद्यार्थीलाई सहयोग ,पढाइको सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिने           


  •   शनिबार, चैत १८, २०७९ मा प्रकाशित
  • तुल बहादुर कवँर मगर 
    दाङ,चैत्र १८
    दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले शुक्रबार एक अति विपन्न विद्यार्थी लाई ड्रेस तथा विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेका छन्।
    वडाको देवि प्राथमिक विद्यालय मसुरिडाँडामा कक्षा एक मा अध्यनरत अति विपन्न सात वर्षिय विद्यार्थी गाेबिन्द बहादुर थापा मगर लाई साे सहयोग सामाग्री प्रदान गरेका हुन । सहयोग गर्न वडा अध्यक्ष सुनारी मगर उनकै निवास साेतीटाेला पुगेका थिए ।
    सहयोग सामाग्री प्रदान गर्दै वडा अध्यक्ष सुनारी मगरका अनुसार आगमी दिनमा उनकाे पढाइको सम्पूर्ण जिम्मा वडाले लिने छ ।त्यस्तै उनले वडा भित्र त्यस प्रकारका विद्यार्थीहरू भएकाे खण्डमा उनीहरुकाे ड्रेस,चप्पल कापी, किताब,झाेला, लगायत सम्पूर्ण पढाइ खर्च वडा कार्यलयले व्यहोर्ने बताए ।
    त्यस्तै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बालबालिकाहरूकाे पढ्ने लेख्ने नैसर्गिक अधिकार भएकाे उल्लेख गर्दै त्यस प्रकारका बालबालिकाहरुकाे पढाइ लेखाईकाे सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिने प्रतिवद्धता व्यक्त गरे ।
    त्यसै उहाँले आगामी शैक्षिकसत्र देखि विद्यार्थी भर्ना कार्यक्रमलाई विशेष अभियानकै रुपमा सञ्चालन गर्ने बताउदै कतै अनाथ तथा विपन्न बालबालिका भए उनीहरूको अभिभावकत्व पालिकाले लिने बताए ।
    उनले भने “गरिबीकै कारण पालिका भित्रका कुनै पनि बालबालिकाहरु पढाइ बाट बन्चित हुनु पर्दैन ,उनीहरूकाे पढाइको सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिन्छ।”
    सानै उमेरमा आमा गुमाएका गाेविन्दका बाबु खिम बहादुर थापा मगर विगत दुई वर्ष अघि देखि मजदुरीकाे शिलसिलामा भारतमा रहेका छन्।
    उनकाे दुई भाइ छाेराहरु मध्ये गाेविन्द कान्छा छाेरा हुन् भने अर्का जेठा छाेरा १२ वर्षका राम बहादुर थापा मगर छन्।उनीले पनि केही महिना अगाडि आर्थिक अभावकै कारण बिचमै पढाइ छाडेका थिए। गाेविन्द हाल उनै दाजु सँगै घरमा बस्दै आएका छन्।
    एक वर्ष पहिले विद्यालयमा भर्ना भएका गाेविन्द शुरु शुरुमा केही मानसिक रुपमा विछिप्त देखिए पनि हाल भने सामान्य विद्यार्थी सह्र रहेको विद्यालयका प्रधानाध्यापक गाेकर्ण पाैडेलले बताए ।
    केही दिन देखि उनकाे सामाजिक सञ्जालमा समेत चर्चा हुँदै आएको छ।

    Advertisement

    शनिबार, चैत १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.