• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

गौमुखी लिवाङको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न


  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
  • केशर सुनार
    लिवाङ , प्यूठानको गौमुखी गाउँपालिका वडा न- ६ लिबाङले दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ बिहीवार  सम्पन्न गरेको छ ।

    Advertisement

    सोही वडाका वडाध्यक्ष चन्द्र बहादुर खत्रीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना,त्यस्तै कार्यपालिका सदस्य निमा सुनार,वडा सदस्य मनबहादुर खत्री,दिपक दमै,बसन्ती खड्का लगायत विभिन्न राजनितिक दलतर्फका प्रतिनिधिहरु,युवा समाजसेवी,शिक्षक,आमासमुहका प्रतिनिधि हरु लगायत बालसन्जालका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । साथै स्थानियहरुको उपस्थिति रहेको थियो ।

    जनखोजी साप्ताहिक एवम जनखोजी डटकमका सन्चालक पत्रकार शशिधर भण्डारीको सहजिकरणमा कार्यक्रम सन्चालन भएको हो । सार्वजनिक सुनुवाइ के हो ? आचारसंहिता के कस्ता छन ? विधानमा के छ ? यी यस्ता विषयबस्तुमाथी भण्डारीले प्रकाशन पार्नुभएको थियो ।

    वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत वार्षिक कार्य बमोजिमका प्रगति विवरण वडाका नायब पशु स्वास्थ्य प्राविधिक हरि बहादुर खत्रीले विवरण पेश गर्नुभएको थियो ।

    वडा कार्यालयले जनतालाई के कस्ता सेवा प्रवाह दियो ?

    सोही सुनुवाईमा विभिन्न व्यक्तिहरुले वडाको बिकास र बजेटको विषयमा कुरा उठाएका थिए । कार्यक्रममा पिछडिएको क्षेत्रलाई सुगम बनाउन आवश्यक कदम चाल्नुपर्ने,केन्द्रिय स्तरको बजेटको निमित्त ढ्क्ढ्क्याउने बिकासबादी नेता हुनुपर्ने, सुनुवाइमा सवै तहका प्रतिनिधि नपुगेको,कृषितर्फ उपभोक्ता समिती गठन गर्दा २/४ जनालाई बोलाएर गरेको,साथै योजना मुल्यांकन गर्नुपर्ने जस्ता सवाल उठेको थियो ।

    पालिका उपाध्यक्ष महावीर रानाले सार्वजनिक सुनुवाइलाई थप प्रकाशित पार्दै  जनताको सुचनाको हकलाई प्रबर्द्धन गर्न हरेक स्थानीय निकायले सार्वजनिक सुनुवाइ गर्ने कुरा बताउनुभएको छ ।
    उपाध्यक्ष रानाले जनता र जनप्रतिनिधि बिचको सम्बन्धमा सुधार ल्याई एउटै बुझाई लिएर वडाको विकासमा एकताबद्ध भई लाग्नुपर्ने बताउदै आगामी आर्थिक वर्षदेखि पालिकाको समग्र विकासको निमित्त थप नीति कार्यान्वयन गर्ने जनाउनुभएको छ । “पालिकाले कृषी एम्बुलेन्स सन्चालन प्रक्रिया अगाडि बढाएको छ जनताहरु व्यावसायिक बन्नुपर्‍यो”रानाले भन्नुभयो ।

    सुनुवाइ मा विभिन्न तह र तप्कावाट प्रतिनिधित्व गर्दै आएका व्यक्तिहरुले उठाएका सवालहरुलाई वडा अध्यक्ष चन्द्र बहादुर खत्रीले सम्बोधन गर्दै वडाले गरेका सम्पुर्ण कामहरुलाई जनताहरु भेला गराई सार्वजनिक गर्ने बताउनुभयो । अध्यक्ष खत्रीले  आफ्नो कार्यकाल जनताहरु सँग हातेमालो गर्दै  वडाको समग्र विकासमा बिताउने बताउनुभयो ।

    साथै शिक्षाको अवस्था सुध्रिए मात्र वडाको विकासमा समृद्धि ल्याउने योजनासहित १५ सदस्यीय वडास्तरिय विद्यार्थी भर्ना अभियान वडाअध्यक्षको संयोजकत्वमा  मुल समिती गठन गरिएको अध्यक्ष खत्रीले बताउनुभएको छ ।

    बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.