• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

ग्यास विस्फोट रोक्न विक्रेता र उपभोक्ता समेच हुनुपर्ने


  •   शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
  • Advertisement

    जनखोजी
    कपिलवस्तु, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले ग्यास विस्फोट हुनबाट रोक्न विक्रेता र उपभोक्ता समेच हुनुपर्ने बताए । ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशले आयोजना गरेको तेश्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
    हाल संकटमा परिरहेको देशको अर्थतन्त्रलाई माथि उठाउनको लागि ग्यास बिक्रेता संघ जस्ता निजि क्षेत्रको महत्वपूर्ण भुमिका रहने उनले बताए । ग्यास बिक्रेता संघले आफ्नै भवन निर्माणको लागि गरेको अनुरोधलाइ सम्मान गर्दै उपयुक्त जग्गा हेरेर नगरपालिकालाइ खबर गरे त्यसको लागि कानुनी रुपमा नगरले सहयोग गर्ने मेयर अर्यालले प्रतिवद्धता जनाए । उनले अरुको आश्रयमा व्यवसाय सञ्चालन गर्न नहुने बताउँदै आ आफ्नो भान्साको सुरक्षा आफैले पनि गर्नुपर्ने बताए ।
    कार्यक्रममा ग्यास बिक्रेता महासंघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज रामप्रसाद ज्ञवालीले व्यवसाय गर्ने निजि क्षेत्रहरु मध्ये ग्यास बिक्रेता संघ सबैभन्दा कम मुनाफा कार्य व्यवसाय गर्ने सस्था रहेको हुँदा सुरक्षा निकाय र प्रशासनले सहज वातावरणमा काम गर्न दिन आग्रह गरे ।
    यसैगरी महासंघ नेपालका केन्द्रिय महासचिव लाल बहादुर केसीले ०७९ साल व्यवसायीहरुका लागि उत्साह जनक नभएको बताउँदै आम उपभोक्ताहरुका निम्ति धेरै कामहरु भए पनि उपलब्धिमुलक नभएको बताए । ९० प्रतिशत भन्दा बढी घटनाहरु उपभोक्ताहरुले नजानेर घट्ने भएको हुँदा यसलाई निराकरण गर्न सबै लाग्न जरुरी भएको बताए । ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद गैरेले कार्यपत्र प्रस्तुत गर्दै बिगत तिन बर्षदेखि बिभिन्न समस्याहरु भोग्दै आएको गुनासो गरे ।
    त्यस्तै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल)ले व्यवसायीक संघ सस्थाले ब्याबसायिक हकहित सङ्गै समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुपर्ने बताए । खरिद ग्यास सिलिण्डर उपभोक्ताहरुले गुणस्तरिय भएनभएको जान्न र बुझ्न अत्यन्तै जरुरी भएको उनले जोड दिए। त्यसैगरी डिलर प्रमाणिकरण एबम् उचित कमिसनको लागि सम्पुर्ण ब्याबसायिले पहल गर्नुपर्ने, ब्याबसायिक हकहित र उपभोक्ताको सुरक्षा पहिलो प्राथमिकता राख्नुपर्ने, जोखिम न्युनिकरण जस्ता कार्यमा सदैब सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।
    कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरु जोखिममा रहेको बताउँदै जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्न आवश्यक भएको बताए ।
    देशभरिका एलपी ग्यास व्यवसायीहरुको समूहिक एक्यवद्धता आत्मनिर्भर र व्यवस्थित कारोवार हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश नेपालको तेश्रो बार्षिक साधारण सभा ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश को आयोजना र कपिलवस्तु एलपी ग्यास व्यवसायी संघ को सह आयोजनामा सम्पन्न भएको हो ।
    कार्यक्रममा ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षता, संघका बरिष्ठ उपाध्यक्ष नारायण नेपालको स्वागत तथा महासंघका महासचिव हरि प्रसाद अधिकारीको संचालनमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका ग्यास व्यवसायी संघका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

    शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.