• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्यूठानका दुई साकोस कर्ब्स कार्यक्रममा आबद्ध


  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
  • Advertisement

    जनखोजी
    प्यूठान, प्यूठानमा सञ्चालित पुरनठाँटी बचत तथा ऋण सहकारी संस्था लि. र जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध भएका छन् ।
    प्यूठान झिमरुक गाउँपालिका ५, मच्छीमा रहेको जनकल्याण साकोस र ऐरावती गाउँपालिका बरौलामा रहेको पुरनठाँटी साकोस एकैदिन कर्ब्स कार्यक्रममा आवद्ध भएका हुन् । वैशाख ९ गते जनकल्याण साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष खड्का बहादुर के.सी., सहसचिव लिलाधर न्यौपाने, व्यवस्थापक कृष्ण बहादुर जि.सी. र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत कोमलराज अधिकारी र दाङ फिल्ड कार्यालय इन्चार्ज विष्णु जोसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । १ हजार १ सय सदस्य रहेको जनकल्याण साकोसको कुल वासलात ७ करोड ५० लाख रहेको छ ।
    त्यसैगरी सोही दिन प्यूठानको ऐरावती गाउँपालिका बरौलामा रहेको पुरन ठाँटी साकोस पनि जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएको हो । साकोसको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित साकोसका अध्यक्ष प्रेम प्रसाद आचार्य, सचिव कमला ज्ञवाली, व्यवस्थापक गोविन्द बहादुर जि.सी. र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत कोमलराज अधिकारी र फिल्ड कार्यालय इन्चार्ज विष्णु जोशीले कर्ब्स सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । एक हजार एक सय सदस्य रहेको पुरनठाँटी साकोसको ६ करोड ५० लाख वासलात रहेको छ ।
    सहकारी क्षेत्रमा देखिएको तरलता समस्या साथै अस्वस्थ वित्तीय संरचनाका कारण सञ्चालन जोखिम बढ्दै गएपछि धेरै सहकारीहरु संस्थागत सुधार तथा वित्तीय सूचकांकको सबलताप्रति सचेत देखिएका छन् । संस्थामा सञ्चालन जोखिमका बाबजुत पनि गुणस्तर सुधारको पक्षमा साकोसहरुको जोडबल रहेको छ भने सदस्य केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकता दिएका छन् । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो, जुन नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत पनि सञ्चालित छ ।

    आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.