• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

माण्डवीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

  • प्युठान, जेठ ७(जनखोजी)ः माण्डवी गाउँपालिकाको आ.व. २०७९÷०८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको दोश्रो चौमासिक अवधिमा भएका विकास निर्माण र प्रवाह भएको सेवाको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।
    माण्डवी गाउँपालिकाको आयोजना र स्वर्गद्धारी विकास केन्द्र नेपाल, प्युठानको समन्वयमा भएको कार्यक्रममा गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा सवाल जवाफ भएको थियो ।
    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोसन)ले गाउँपालिकाको आर्थिक, सामाजिक र राजनितिक क्षेत्रको विकासमा सबै पक्षलेको रचनात्मक सुझावको अपेक्षा रहेको बताए ।
    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले विकास आयोजनाहरुको प्रभावकारी ढंगले अनुगमनको काम भइरहेको बताउदै जनताको सेवा, विकास निर्माणमा सधैं तत्पर भए अगाडि बढ्ने बताए ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
    सार्वजनिक सुनुवाईका क्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, भौतिक पूर्वाधार निर्माण लगायतका विषयमा राखेका जिज्ञाषाहरु गाउँपालिका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी र प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे लगायत विषयगत शाखा र सम्बन्धित विषयगत शाखाका प्रमुखहरुले जवाफदेहीको वक्ताको रुपमा रहेका थिए ।
    सुनुवाई कार्यक्रम माण्डवी गाउँपालिकाको आयोजना, स्वर्गद्धारी विकास केन्द्र, नेपालको समन्वयमा भएको कार्यक्रममा फुलबारी एकीकृत ग्रामीण विकास संस्थाको समेत सहयोग रहेको थियो ।
    माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी ,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरू, गाउँपालिकाका विषयगत शाखाका कर्मचारीहरु,पत्रकार, नागरिक समाज, बुद्धिजीवी, साझेदारी संस्थाका प्रमुख तथा प्रतिनिधि, र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.