• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राप्तीका सार्वजनिक स्थानमा बटुवाहरुलाई खानेपानीकाे व्यवस्था


  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
  • तुल बहादुर कवँर मगर
    देउखुरी १७ जेठ ,२०८०

    Advertisement

    राप्ती गाउँपालिका वडा नम्बर पाँच पुन खाेलाका सुकदेव उचही मगर प्रायःजसो घरायसी सामान किनमेल गर्न साेही वडाकै सिसहनियाँ बजार पुग्ने गर्नु हुन्छ।

    घण्टाैकाे पैदल यात्रा गरि बजार सम्म पुग्दा बिच बाटाेमा कतै पिउने पानी व्यवस्था रहेको छैन ।

    पहाड बाट बजार सम्म झर्दा पानी तिर्खाले घाँटी समेत सुक्ने गरेको उहाँले बताउनु भयो।

    पानी पिउनकै लागि उहाँलाई अरुको घरमा या हाेटलहरुमा धाउनु पर्ने बाध्यता रहेकाे थियो ।

    हाेटल र अरुको घरमा पानी माग्न जानू पर्दा आफैंलाई अफ्ठाराे लाग्थ्यो उहाँले भन्नू भयो “कुनै बेला त पानी किनेर समेत पिउने गरिन्थ्याे।”

    तर केही दिन यता भने उहाँको त्याे समस्या हटेर गएको छ।

    राप्ती गाउँपालिकाले यात्रु तथा बजारमा किनमेल गर्न आउने नागरिकहरुलाई सहज रुपमा निशुल्क स्वच्छ पानी पिउनकाे व्यवस्था गरे पछि साे समस्या समाधान भएको हाे।

    पालिकाले सिसहनियाँ बजार क्षेत्रमा स्वच्छ पिउने पानीकाे धारा जडान गरिदिए पछि उचही मात्रै हैन उहाँ जस्ता यस क्षेत्रमा आउने सयौं नागरिकहरुलाई स्वच्छ पानी पिउन सहज भएको छ।

    हामीलाई जुनसुकै समयमा पनि पानी आवश्यक पर्छ,त्यसमा पनि गर्मी याममा त अझै बढी चाहिन्छ,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भन्नुभयो -“यात्रुहरु तथा बजारमा किनमेल गर्न आउने नागरिकहरुलाई स्वच्छ पिउने पानी निशुल्क रुपमा खुवाउने उदेश्यले बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा पानीको धाराहरु जडान गर्न लागेका हाैं।”

    पहिलो चरणमा सिसहनियाँ बजार क्षेत्रमा धारा जडान गरेको बताउदै अध्यक्ष विष्टले आगामी दिनहरुमा अन्य बजार तथा सार्वजनिक ठाउँहरुमा पनि धारा जडान गरिने बताउनुभयो ।

    धारा जडान भएपछि यात्रु तथा बजारमा किनमेल गर्न आउने नागरिकहरुलाई निकै सहज भएको स्थानीय माेहन भण्डारीले बताउनुभएको छ।

    धाराकाे मासिक शुल्क भने प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था सिसहनियाँ र सिसहनियाँ उद्योग वाणिज्य संघ सँग समन्वय गरि भुक्तानी गरिने बताइएको छ।

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.