• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राप्ती गाउँपालिकाको विभिन्न नौ स्थानमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  •   सोमबार, असार ०४, २०८० मा प्रकाशित
  • Advertisement

    तुल बहादुर कवँर मगर
    देउखुरी ०४ जेठ,२०८०. दाङ्गको राप्ती गाउँपालिकाको विभिन्न नौ स्थानमा पाँच दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
    गाउँपालिकाले पशु सेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरि सो शिविर संचालन गरिएको हो।

    पालिकाको वडा नम्बर एकको मछीताल, पिपलटारी,खर्क ,दुईको बाउन्नेपाटा,पाँचको करङ्गेकोट,थकरीकोट,भुल्के र वडा नम्बर नौ को मसुरीडाँडा,रुपाकोट गरि नौ स्थानमा शिविर सम्पन्न भएको हो।
    शिविरमा पशुहरुमा देखिने विभिन्न किसिमका आन्तरिक तथा बाह्य रोगहरु नियन्त्रण र रोकथाम सम्बन्धी खोप,औषधि वितरण,भाले पशुहरुको बन्ध्याकरण गरिनुका साथै ब्यवस्थित पशुपालन सम्बन्धि परामर्श समेत दिईएको पशु सेवा शाखाका शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिनु भयो।
    गत जेष्ठ ३० देखि असार ३ गते सम्म सञ्चालित उक्त शिविरमा कुल ३६७ कृषक परिवारका ९७४ गाईभैसी, ४७०७ भेडा बाख्रा, १०७ बंगुर,४२४९ कुखुराको उपचारका गरिनुका साथै ४४ वटा कुकुरमा रेबिज खोप,१०८ बोका तथा ४ वटा बहरको बन्ध्याकरण गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो।

    शिवरमा पशुसेवा शाखा तथा पशु उपचार केन्द्रका प्राबिधकहरूले सेवा प्रदान गर्नु भएको थियो।पशुस्वास्थ्य सेवाको पहुँचबाट टाढा तथा विकट बस्तीमा रहेका कृषकहरूलाई घुम्ती शिविरको आयोजना गरेर पशुस्वास्थ्य सेवा उपलब्ध गराईएको र स्वस्थकर पशुजन्य पदार्थ उत्पादन तथा कृषकहरूको आम्दानीमा बृद्दि ल्याउन समेत यसले ठुलो टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनु भयो।

    नमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
    तुल बहादुर कवँर मगर
    देउखुरी ०४ जेठ,२०८०
    दाङ्गको राप्ती गाउँपालिकाको विभिन्न नौ स्थानमा पाँच दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
    गाउँपालिकाले पशु सेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरि सो शिविर संचालन गरिएको हो।

    पालिकाको वडा नम्बर एकको मछीताल, पिपलटारी,खर्क ,दुईको बाउन्नेपाटा,पाँचको करङ्गेकोट,थकरीकोट,भुल्के र वडा नम्बर नौ को मसुरीडाँडा,रुपाकोट गरि नौ स्थानमा शिविर सम्पन्न भएको हो।
    शिविरमा पशुहरुमा देखिने विभिन्न किसिमका आन्तरिक तथा बाह्य रोगहरु नियन्त्रण र रोकथाम सम्बन्धी खोप,औषधि वितरण,भाले पशुहरुको बन्ध्याकरण गरिनुका साथै ब्यवस्थित पशुपालन सम्बन्धि परामर्श समेत दिईएको पशु सेवा शाखाका शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिनु भयो।
    गत जेष्ठ ३० देखि असार ३ गते सम्म सञ्चालित उक्त शिविरमा कुल ३६७ कृषक परिवारका ९७४ गाईभैसी, ४७०७ भेडा बाख्रा, १०७ बंगुर,४२४९ कुखुराको उपचारका गरिनुका साथै ४४ वटा कुकुरमा रेबिज खोप,१०८ बोका तथा ४ वटा बहरको बन्ध्याकरण गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो।

    शिवरमा पशुसेवा शाखा तथा पशु उपचार केन्द्रका प्राबिधकहरूले सेवा प्रदान गर्नु भएको थियो।पशुस्वास्थ्य सेवाको पहुँचबाट टाढा तथा विकट बस्तीमा रहेका कृषकहरूलाई घुम्ती शिविरको आयोजना गरेर पशुस्वास्थ्य सेवा उपलब्ध गराईएको र स्वस्थकर पशुजन्य पदार्थ उत्पादन तथा कृषकहरूको आम्दानीमा बृद्दि ल्याउन समेत यसले ठुलो टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनु भयो।

    सोमबार, असार ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.