• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

राप्तीको न्यायिक समितिले ४९ विवाद निरुपन गर्यो

  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित
  • तुल बहादुर कवँर मगर , देउखुरी २९ असार । २०८० राप्ती गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९÷ ०८० मा ४९ वटा विवाद निरुपन गरेको छ ।

    Advertisement

    आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म ४९ वटा विवाद दर्ता भएका थिए । त्यस्तै गत वर्षको निरुपण हुन बाँकी थप ४ वटा बिबाद गरि कुल ५३ वटा विवाद उपर छलफल गराई निरुपण गर्न सफल भएको पालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक कमलापति चौधरीले जानकारी दिनु भयो ।

    न्यायिक समितिले आर्थिक वर्षको असार २९ गतेसम्म मेलमिलापको माध्यमवाट ती विवादहरु निरुपन गरेको हाे। हाल सम्म कुनै पनि विवाद प्रहरी र अदालत समक्ष सिफारिस गर्नु नपरेको उजुरी प्रशासक सुवास भट्टराईले जानकारी दिनुभयो। गाउँपालिकामा उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा ३ सदस्य न्यायिक समिति रहेको छ । जसको सदस्यहरुमा वडा नं ३ की वडा सदस्य ईश्वरी परियार र वडा नं ५ का वडा सदस्य गाेविन्द कुँवर क्षेत्री रहनु भएको छ भने विवाद निरुपनमा सहजीकरणकाे भूमिका निर्वाह गर्नका लागि अधिवक्ता हरि बेल्वारेलाई कानुनी सल्लाहकारकाे रुपमा नियुक्ति गरिएको छ।

    आलीधुर, बाध पैनी, कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्वन्धि १७ वटा, आर्थिक लेनदेन सम्बन्धी १२ वटा,जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको सम्वन्धि ७ वटा,घरायसी झगडा सम्बन्धी ८ वटा जस्ता विवादहरु न्यायिक समितिमा दर्ता भएका छन् । सबै विवादहरू न्यायिक समितिमा दर्ता भएको ३५ दिन भित्रै छलफल गरि निणर्य कार्यनयनमा आइसकेको प्रशासक भट्टराईले जानकारी दिनु भएको छ। त्यस्तै समितिको निणर्य चित्त नबुझी एक जनाले समितिमा पुनरावेदन गराउनु भएको छ भने ४ वटा विवाद निरुपन हुन अझै बाँकी रहेको बताइएको छ।

    शुक्रबार, असार २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.