• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

अभिभावक विहिन बालबालिकाको सहारा प्युठान नगरपालिका


  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
  • Advertisement

    जनखोजी समाचार
    प्युठान, (२८ भदौ) प्युठान नगरपालिका अभिभावक विहिन बालबालिकाको सहारा बनेको छ । नगरपालिकाका प्रत्येक वडाबाट तथ्यांक संकलन गरी लिएका २८ वाललिकालाई आवासिय सुविधा सहित पठनपाठन जोडेको हो ।
    बुबाआमा गुमाएकी प्युठान नगरपालिका ८ गेजवाङकी सोनिया गिरी १० कक्षा पढ्न मुक्ति मा.वि. रातामाटामा भर्ना भएकी छन् । उनले प्युठान नगरपालिकाले अभिभावक विहिन बालबालिकालाई निःशुल्क शिक्षा दिने थापा पाए पछि रातामाटामा पढ्न आएको बताइन् । ३ वर्षमा बुबाआमा गुमाएकी उनले कक्षा १ देखि ६ सम्म दाङमा पढेकि थिइन । ६ देखि ८ दुःख सँग गाउँमै पढिन र जनता मा.वि बाग्दुलामा कक्षा ९ मा अध्ययन गरी यस वर्ष मुक्ती माविमा आएकी हुन् ।
    प्युठान नगरपालिका ३ कुवापानीका वर्षा खड्का ३ भाइबहिनी पनि मुक्तीमा पढ्न थालेका छन् । सानैमा बुबा भारतमा काम गर्न गएको फर्किएन साहरा दिने आमाले छाडेर विहे गरीन । सोही कारण दुःखमा परेका उनीहरुको जिम्मा प्युठान नगरपालिकाले लिएको छ । बाहिर काम गरेर पढ्नु नपर्ने हुँदा खुशी लागेको खड्काले सुनाइन ।
    प्युठान नगरपालिका २८ अभिभावक बिहिन वालवालिकाको सहारा बनेको छ । घरमा आर्थिक अभावका कारण राम्रो संग पढ्न नपाएका बालबालिकालाई सहज भएको छ । विद्यालयले सञ्चालन गरेको छात्रछात्राबासमा बसेर पढ्दा विद्यार्थीको पढाइमा सुधार हुँदै गएको विद्यालयले जनाएको छ ।
    वार्डेन बिष्णुकान्त मिश्रका अनुसार उनीहरु रमाउँदै, एकआपसमा छलफल गरि पढ्ने बानी पर्न थालेको छ ।
    छात्राबास व्यवस्थापन समि ति का अध्यक्ष बेद प्रसाद पौडेलले अभिभावक विहिन बालबालिकालाई सहारा बनेर प्यूठान
    नगरपालिकाले राम्रो काम गरेको बताए । विद्यालयमा अभिभा वक विहिन बालबालिका पढाउने काम विद्यालयको लागि थप
    जिम्मेवारी थपिएको उनले बताए ।
    प्यूठान नगरपालिकाले यसै शैक्षिक सत्रदेखि नगरपालिका भित्र रहेका अभिभावक विहिन विद्यार्थीहरुलाई निःशुल्क रुपमा
    पढाउन सुरु गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका अभिभा वक विहिन बालबालिकालाई माध्यामिक शिक्षा कक्षा १२ सम्म निः शुल्क रुपमा पढाउन सुरु गरिएको प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले बताए । उनका अनुसार नगरपालिकाले पठनपाठनमा लाग्ने सबै खर्चको श्रोतको सुनिश्चितता गरेको छ । हाल १५ छात्रा र १३ छात्र सुविधाबाट लाभान्वित छन् । नगरपालिकाले पठनपाठन सामग्री, खाजा, खाना, आवास, आवश्यकता अनुसार व्यक्तिगत सरसफाई सामग्री, विरामी पर्दा प्राथमिक उपचार र अतिरिक्त क्रियाकलाप लगायतको सुविधा उपलब्ध गराएको छ ।

    बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.