• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

बुटवलको अव्यवस्थित बसोबास क्षेत्रको स्थलगत अवलोकन


  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित

  • बुटवल । रास्ट्रिय भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खडका सहितको आयोगको टोलिले बुटवलको सुकुम्बासी तथा अवस्थित बसोबासी क्षेत्र स्थलगत अवलोकन गर्नु भएको छ। आयोगको रुपन्देही जिल्ला अध्यक्ष हरिबहादुर आचार्य सदस्य भरत तिवारी लगायतको टोलिले बुटवल उपमहानगरपालिका ११ हात्तीसुंड, न्यु दुर्गानगरटोल, मजुवा, बुटवल २ तल्लो फुलबारी लगायतका स्थानमा स्थलगत अवलोकन गर्नु भयो । शनिवार केही टोल र आइतबार केहि टोलमा उहाँहरु पुग्नु भएको थियो । अवलोकनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा अभियानका जिल्ला इन्चार्ज गणेशमान पुन, नगर अध्यक्ष महेन्द्र भुसाल, वडा अध्यक्ष म प्रकाश परियारले सहजीकरण गर्नु भएको थियो । नापी लगायतको काममा बुटवलमा स्थानीय तहले समन्वय नगरेको भन्ने गुनासो आएकोले अवस्था बुझ्न यहाँ आएको उपाध्यक्ष खड्काले जानकारी दिनु भयो । उहाँले टोल बिकास संस्था नभएको वा टोल बिकास संस्था सम्बन्धि अख्तियारमा परेको उजुरीको बहानामा नापी रोक्न नमिल्ने बताउनु भयो । बुटवलको अव्यवस्थित बसोबास क्षेत्रको स्थलगत अवलोकन पछी बुटवल ११ मजुवा बुद्ध गार्डनमा आयोजित कार्यक्रममा उपाध्यक्ष खड्काले कुनै बहानामा लालपुर्जा वितरण नरोकिने बताउनु भयो । माओवादी केन्द्रका नेता पुनले बास भने कुरा जिबनको अभिन्न कुरा भएकाले लालपुर्जा वितरणमा सहजीकरण गर्न पार्टी प्रतिबद्ध रहेको र समस्या भएको ठाउमा पुगि सहजीकरण गर्न कार्यकर्तालाई निर्देशन दिनु भयो ।

    Advertisement

    आइतबार, असोज २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.