• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

पाँचौ स्वर्गद्वारी मेयरकप सुरु


  •   शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
  • कार्तिक १० , प्युठान। स्वर्गद्वारी नगरपालिका प्यूठानमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको मेयरकपको पाचौं संस्करण आजदेखी सुरू भएको छ ।

    Advertisement


    स्वर्गद्वारी नगरपालिका प्यूठानको आर्थिक सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने ञपाँचौ स्वर्गद्वारी मेयरकप ( २०८० ) नगर प्रमुख टेक प्रसाद भण्डारीद्वारा आज एक कार्यक्रमको बिच उद्घाटन सहित सुरू भएको हो ।


    नगर खेलकुद विकास समितिका अध्यक्ष दुर्ग बहादुर बुढाथोकीको अध्यक्षता तथा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीको प्रमुख आथित्यतामा सञ्चालन भएको कार्यक्रममा राजनैतिक दल , वडा अध्यक्ष, कार्यपालिका सदस्य विभिन्न संघसंस्थाका प्रमुख लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।


    पाँचौ मेयरकप अन्तर्गत सञ्चालन हुने विविध खेलकुद प्रतियोगिता करिब ५ दिनसम्म सञ्चालन हुने आयोजकले बताएको छ । खेलकुद प्रतियोगिताको भलिबल प्रतियोगिता ९मेयरकप० मा स्वर्गद्वारी नगरपालिकाभित्रका सम्पूर्ण वडाबाट गरेर ९ समूह सहभागी भएको र क्रीकेट प्रतियोगितामा ८ समूह सहभागी भएको खेलकुद समितिका अध्यक्ष दुर्ग बहादुर बुढाथोकीले जानकारी दिनुभयो । क्रीकेट प्रतियोगितामा आज सम्पन्न भएको वडा नम्बर ३ र वडा नम्बर ४ बिचको खेलमा वडा नम्बर ३ विजय भएको छ । यसै गरि भलिबल प्रतियोगिताको ३ ओटा खेल सम्पन्न भएका छन ।

    भलिबल अन्तर्गत पहिलो खेल वडा नम्बर १ र ४ बिचमा भएको थियो जसमा वडा नम्बर ४ विजय भएको थियो । दोस्रो खेल वडा नम्बर ५ र ८ बिचमा भएको थियो जसमा वडा नम्बर ५ विजय र तेस्रो खेलमा वडा नम्बर ७ र ९ बिचमा भएको थियो जसमा वडा नम्बर ७ विजय भएको रेफ्री संयोजक भोपाल कार्कीले बताउनु भयो ।

    शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.