• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

स्वर्गद्वारी मेयरकपः भलिबलको फाईनलमा वडा नम्बर ६ र ७ क्रिकेटको सेमीफाईनलमा ३ ,४ ,५ र ७


  •   आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
  • बबिता रिजाल कार्तिक १२, प्युठान । पाँचौं स्वर्गद्वारी मेयरकप –२०८० अन्तर्गतको भलिबल प्रतियोगीता तर्फ आज सेमीफाइनलका खेलहरु सकिएका छन् ।

    Advertisement

    आज भएको पहिलो खेलमा वडा नम्बर ४ र वडा नम्बर ७ विच प्रतिस्पर्धा भएको थियो । जसमा वडा नम्बर ७ ले तेश्रो , चौथो र पाँचौँ सेट क्रमश ः २५– २१ , २५– २३ र १५– १३ जित्दै फाइनल प्रवेश गरेको छ । वडा नम्बर ४ ले भने पहिलो सेट २५ – १८ र दोश्रो सेट २५– २० ले जितेको थियो ।
    यस्तै आज भएको दोश्रो सेमीफाइनल खेलमा वडा नम्बर ३ र वडा नम्बर ६ को विचमा प्रतिस्पर्धा हुदा वडा नम्बर ६ विजय हुँदै फाइनलमा पुगेको छ । वडा नम्बर ३ ले दोस्रो सेट २५ – १९ र चौथो सेट २५ – २० ले जित्दा वडा नम्बर ६ ले पहिलो , तेस्रो र पाँचौ सेट क्रमश ः २५ – २३ , २५– २३ र १५– १४ ले जित्दै फाइनलमा पुगेको हो । यो संगै भलिबल प्रतियोगीताको फाइनल खेलमा वडा नम्बर ६ र वडा नम्बर ७ भिड्ने भएका छन् ।


    यस्तै क्रीकेट प्रतियोगीता तर्फ पहिलो चरणका खेलहरु सकिएका छन् । आज भएको पहिलो खेलमा स्वर्गद्धारी नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ८ विच प्रतिस्पर्धा भएको थियो । जसमा वडा नम्बर ५ लाई पराजित गदै वडा नम्बर ८ सेमिफाईनलमा पुगेको छ । दोश्रो खेल वडा नम्बर ३ र वडा नम्बर ९ विच हुदा वडा नम्बर ३ विजयि भएको छ । यस्तै तेश्रो खेल वडा नम्बर ८ र वडा नम्बर ७ विच हुदा वडा नम्बर ७ ले जित हात पार्दै सेमिफाइनलमा स्थान बनायो । वडा नम्बर ४ र वडा नम्बर ९ विच भएको चौथो खेलमा वडा नम्बर ४ ले वडा नम्बर ९ लाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

    यो संगै सेमिफाईनलमा वडा नम्बर ५ , ३ , ७ र ४ पुगेका छन् । पहिलो सेमिफाइनल खेल वडा नम्बर ५ र वडा नम्बर ४ विच हुनेछ भने दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर ७ विच हुनेछ ।

    स्वर्गद्वारी नगरपालिका प्यूठानको आर्थिक सहयोग र नगर खेलकुद विकास समिती स्वर्गद्वारी नगरपालिका प्यूठानको आयोजनामा पाँचौ स्वर्गद्वारी मेयरकप सञ्चालन भइरहेको छ । कार्तिक १० गते नगरप्रमुख टेक प्रसाद भण्डारीद्वारा उद्घाटन गरिएको मेयरकपमा भलिबल प्रतियोगिता , क्रीकेट प्रतियोगिता , व्याडमिन्टन प्रतियोगिता , महिला भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले बताएको छ ।

    यसैसङ्गै मित्रता, सद्भाव ,एकता अनि सहिष्णुताको लागि भन्दै कर्मचारी , शिक्षक , जनप्रतिनिधि तथा आयोजक बिचमा पनि मैत्रीपुर्ण भलिबल प्रतियोगिता पनि सञ्चालन भईरहेका छन् ।

    जस अन्तर्गत आज मैत्रीपुर्ण महिला भलिबल प्रतियोगिता पनि सञ्चालन गरेकोमा वडा नम्बर ७ र वडा नम्बर २ फाइनलमा पुगेको छ । यसको फाइनल खेल कार्तिक १३ गते बिहान ८ बजे सञ्चालन हुने आयोजकले जनाएको छ ।

    आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.