• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

संस्कृतिको संरक्षणमा सारीः उत्कृष्ट देउसी भैलोलाई सम्मान गरिने


  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
  • बबिता रिजाल कार्तिक २४ , प्युठान । अहिले प्रायः ठाउँमा देउसी भैलोको नाममा स्पिकर लगायतका साधनहरुमा बजारमा आएका गितहरु मात्र बजाएर मनोरञ्जन गर्ने प्रचलन बढ्दै गएको छ । जसले गर्दा हाम्रा परम्परागत मौलिक देउसी भैलोहरु ओझेलमा पर्न थालेका छन् भने पुराना संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन सकेका छैनन् ।

    Advertisement

    यहि कुरालाइ मध्यनजर गर्दै स्वर्गद्धारी नगरपालिका वडा नम्बर ५ सारीे संस्कृतिको जगेर्नामा लागेको छ । हिन्दु नेपालीहरुको दाश्रो महान पर्व तिहार भित्रीँदै गर्दा सारीले आफ्नो वडामा मौलिक देउसी भैलोलाई जागाउन प्रोत्साहन थालेको छ । यस बर्ष तिहारमा खेलिने देउसी भैलोमा स्थानिय कला, संस्कृति र मौलिकता झल्काई उत्कृष्ट हुने २ समुहलाई वडाले सम्मान गर्ने भएको छ । शुक्रवार बसेको वडा समितीले पुराना मौलिक कला, संस्कृति सहितका देउसी भैलो कार्यक्रमहरु लोप हुँदै जादा देउसी भैलोको मर्म नै मेटिन सक्ने भएको भन्दै सो निर्णय गरेको हो ।

    देउसी भैलो मनोरञ्जन संगै पुराना संस्कृतिको संरक्षण र सामाजिक कार्यमा सहयोग जुटाउने माध्यम हो । तर पछिल्लो समय पुराना मौलिक कला संस्कृति हराउँदै जादा देउसी भैलोको मर्म नै मेटिन सक्ने खतरा भएको भन्दै वडाले पुराना लोक संस्कृति जगाउन यस्तो निर्णय गरेको वडाध्यक्ष गिर बहादुर घर्ति मगरले बताउनुभयो । उहाँले भन्नुभयो “ पछिल्लो समयमा संस्कृति समेत पर निर्भरता भैरहेको पछिल्लो पुस्तालाई पुरानो संस्कृतिको बारेमा सामान्य ज्ञान समेत नभइराखेको अबस्थामा यसले पछिल्लो पुस्तालाई हाम्रो कला संस्कृति बारेमा ज्ञान प्राप्त गर्ने अबस्था सृजना गर्नेछ । ”

    वडाको यो निर्णयले नागरीक उत्साहित हुने र नयाँ पुस्तामा पनि पुराना पुस्ताको कला, संस्कृति प्रति आकर्षण बढि यसलाई जोगाउन मद्दत मिल्ने अध्यक्ष घर्तिको विश्वास छ ।

    शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.