• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

भुकम्प प्रभावित घरहरूको अनुगमनमा नगरप्रमुख भण्डारी , क्षतिको विवरण अनुसार राहत प्रदान गरिने

  •   आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
  • बबिता रिजाल, कार्तिक २६ , प्युठान । स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी भुकम्पबाट क्षती भएका घरहरूको निरन्तर अनुगमनमा जुट्नुभएको छ ।

    Advertisement

    क्षति भएका ठाउँहरुमा वडा अध्यक्षहरूबाट सङ्कलन गरि प्रस्तुत गरिएका विवरण अनुसार नगरप्रमुख भण्डारी आफै सम्बन्धित स्थानमा गएर अवलोकन गरीरहनु भएको छ ।

    क्षति भएका घरहरूको अवस्था र विवरण हेरि राहत प्रदान गर्ने नगरप्रमुख भण्डारीले बताउनु भयो । “ हामी निरन्तर अनुगमनमा छौँ ।” उहाँले भन्नुभयो “ कुन प्रकारको क्षति भएको छ , क्षतिको विवरण संकलन गरी सोहि अनुसार राहत प्रदान गछौँ ।”
    भुकम्पबाट स्वर्गद्वारी नगरपालिकामा करिब सय घरमा सामान्य क्षती पुगेको छ भने केही घरहरू पूर्णरूपमा भत्किएका छन् । त्यसमध्ये वडा नम्बर ३ , ४ र ५ मा बढि क्षति भएको छ । प्रत्यक्ष अवलोकन तथा अध्ययन गरेर क्षतिको सम्पुर्ण विवरण सङ्कलन गरी विपत व्यवस्थापन कोष तथा अन्य स्रोतबाट व्यवस्थापन गरेर राहत दिने तयारी भएको उहाँले बताउनुभयो ।

    अघिल्लो शुक्रवार मध्य राति ११.४७ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पका कारण प्युठानमा पनि क्षति पुगेको हो । भुकम्पबाट प्युठानमा ३ जना घाइते भएका थिए । प्युठानको स्वर्गद्वारी नगरपालिका , झिमरुक गाउँपालिका , माण्डवी गाउँपालिका , गौैमुखी गाउँपालिकामा घरहरु पर्ण तथा आंशिक रुपमा भत्किएका छन् ।

    अहिलेसम्म भुकम्पबाट जाजरकोट र रुकुमपश्चिम सहित विभिन्न १३ वटा जिल्लाका ६२ हजार भन्दा बढि घरमा क्षति पुगेको छ । भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पश्चिममा ५३ जना गरी एक सय ५४ जनाको ज्यान गएको र तीन सय ६३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

    आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.