• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

दुर्गन्धीत जुम्रीखोलाको सरसफाई


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित

  • जनखोजी संवाददाता
    प्युठान, १४ पुसः समुदायलाई स्वतः स्फुर्त सरसफाईमा सचेतीकरण गर्न आज सरसफाई कार्यक्रम गरिएको छ । प्युठान नगरपालिकामा पर्ने प्युठानको मुख्य वजारक्षेत्र हुँदै वग्ने जुम्रीखोला दुर्गन्धीत हुँदै गएको थियो ।
    प्युठान नगरपालिकाको ५, ३, ४ र २ हुँदै झिमरुक नदिमा मिसिएको जुम्रीखोला झिमरुक फाँटको वढ्दो सहरीकरणका कारण जुम्रीबजार क्षेत्रमा दुर्गन्धीत बन्दै गएको छ । अत्यधिक फोहोरको मात्रा बढेपछि प्युठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र वर्मा, वडाका जनप्रतिनिधि सहित स्थानीयहरुले सरसफाइ गरेका हुन् ।
    झिमरुक फाँटमा दिदानुदिन घरहरु निर्माणले खेतियोग्य जमिन मासिरहेको छ । बढ्दो सहरीकरणले अव्यवस्थीत ढल निकास, फोहोरको व्यवस्थापन गर्न सकिएको छैन् । प्युठान नगरपालिकाले फोहोर संकलन गरी डम्पीङमा लैजाने गरेपनि खोलामा फोहोर खोलामा फाल्न छाडेका छैनन् । समुदायस्तरबाट स्वतः स्र्फत आह्वान हुने सचेतना कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास सहित समुदायको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको प्युठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र वर्माले जानकारी दिनुभयो । नगर उपप्रमुख वर्माले भन्नुभयो, “नगरपालिकाले फोहोर व्यवस्थापनका कार्यहरु गरेपनि चेतनास्तर बढाउन नसक्दा अव्यवस्थित फोहोर फाल्ने क्रम रोक्न सकिएको छैन्,सरसफाइ कार्यक्रमले सचेतीकरणमा सघाउ पुग्नेछ ।” स्वतस्फूर्त नदिभित्रबाट फोहरजन्य सामाग्री हटाई पर्यावरण सुन्दर तथा सरसफाइयुक्त बनाउन समुदाय नै अग्रसर हुनुपर्ने उहाँको भनाइ छ ।

    Advertisement

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.