• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

स्वर्गद्वारीमा पाचौं राष्ट्रपति रनिङ्गशिल्ड सुरु

  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • पुस १८, बबिता रिजाल प्युठान ।  स्वर्गद्वारी नगरपालिकामा विद्यालय स्तरिय पाँचौं राष्ट्रपति रनिङ्गशिल्ड २०८० काे उद्घाटन गरिएको छ ।

    Advertisement

    राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिकाे आयाेजना तथा स्वर्गद्वारी नगरपालिकाकाे आर्थिक सहयोगमा पुस १८ गते बुधबार नगरपालिकाकाे खेल मैदानमा रनिङ्गशिल्डकाे उद्घाटन गरिएको हाे ।

    रनिङ्गशिल्ड प्रतियोगितामा स्वर्गद्वारी नगरपालिका अन्तर्गतका विद्यालयहरु सहभागी भएका छन् ।

    उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि. सी. प्रमुख अतिथि हुनुहुन्थ्यो । स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी , नगर उपप्रमुख मिनराज राना मगर , जिल्ला समन्वय समिति प्युठानकि उपप्रमुख दुर्गा रेग्मी , स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत माेहन पाैडेल , नेपाली कांग्रेस स्वर्गद्वारी नगर कमिटी सचिव टीका भण्डारी , राष्ट्रिय जनमाेर्चा स्वर्गद्वारी नगर कमिटी काेषाध्यक्ष शिव पन्थि , नेपाल शिक्षक संघका अध्यक्ष लाेक बहादुर घर्ती , विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , पत्रकार स्वर्गद्वारी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , विभिन्न शाखाका शाखा प्रमुखहरू लगायतको उपस्थितिमा कार्यक्रमकाे उद्घाटन गरिएको हाे ।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.