• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

नौबहिनीको वडा कार्यालयबाट १ सय ९० परिवारलाई मिटरबक्स वितरण


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित

  • प्युठान), २१ पुसः विद्युतीकरण गर्न नौबहिनी गाउँपालिका–३ मा मिटर बक्स वितरण गरिएको छ । नेपाल विद्युत प्राधिकरण प्युठान वितरण केन्द्र प्युठानले नौबहिनी गाउँपालिका वडा नं. ३ को समन्वयमा विद्युतीय मिटरबक्स वितरण गरेको हो ।
    वडा कार्यालयमै मिटरबक्स पाएपछि स्थानीय खुशी भएका छन् । पटक पटकको आवतजावत खर्च बच्ने हुँदा वडा कार्यालयले सहजीकरण गरिदिएकोमा खुशी लागेको नौबहिनी गाउँपालिका–३ दोडानेका भोपाल रानामगरले प्रतिक्रिया दिनुभयो । मिटरबक्स जडानको फर्म लिन, बुझाउन, बुझ्न लगायत गरी कम्तिमा तीन पटकको खर्च बचत भएकोछ । रानामगरले भन्नुभयो, “आउनजान रु १२ सय, खाजा गरी तीन पटकमा चार÷पाँच हजार खर्च हुनबाट जोगियो ।” लामो समयको प्रतिक्षा पछि विद्युत जडान हुने भएपछि खुशी लागेको उहाँको भनाई छ ।
    वडाबासीले फर्म लिन, फर्म बुझाउन र मिटर बक्स लिन आउँदा नागरिक पाउने झन्जटलाई कम गर्न वडा कार्यालयमा लिई मिटर बक्स वितरण गरिएको नौबहिनी गाउँपालिका–३ का वडा अध्यक्ष डिल बहादुर के.सी.ले जानकारी दिनुभयो । के.सी.ले भन्नुभयो, “वडाबासीको कम आयस्रोत र सरकारी प्रक्रियामा जानकारी नभएको सहजताका लागि प्राधिकरणमा अनुरोध गर्दा सहज तरिकाले गाउँमै मिटर बक्स पु¥याउन सहजीकरण गर्नुभयो, यसले एक परिवारको चारहजार बचत भएकोछ ।” वडाको धम्चे, ओखलढुगां, चुत्राबोट, दोडाने, घागु, काइया, रामथला, गम लगायत बस्तीहरुमा १८ गते देखि आजसम्म मिटर बक्स वितरण गरिएको हो ।
    वडाका १०० वढी परिवार बिद्युतको पहुँच बिहिन छन् । विद्युत पुग्न बाँकी राजिम, थग्लुगं, खानी गाउँ, मिर्खिवागं, सिमलचौर, काफलबुटा, दोद्रेचौर लगायत बस्तीहरुमा विद्युतीकरणका लागि पहल गरिरहेको वडाअध्यक्ष डिल बहादुर के.सी.को भनाइ छ ।

    Advertisement

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.